काठमाडौं, २६ वैशाख । लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिवमा माधव रेग्मीको नाम सिफारिश भएको छ । आज बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम सिफारिश गरेको हो
काठमाडौं, बैशाख १३ । लोकसेवा आयोगका अध्यक्षकै अध्यक्षतामा रहने सिफारिस समितिको गम्भीर त्रुटिका कारण शिक्षक सेवा आयोगको नियुक्ति प्रक्रिया अवरुद्ध भएको खुलासा भएको छ । आयोगका तत्कालीन अध्यक्ष उमेशप्रसाद मैनालीको
सुदुरपश्चिम, १८ चैत्र । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहरालाई आज पदको शपथ गराएका छन् । प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित
काठमाडौं, चैत १५ । लोकसेवा आयोग पदाधिकारीविहीन भएपछि निजामतीका प्राविधिक तथा प्रशासनिक सेवाका ४ हजारभन्दा बढी कर्मचारीको पदपूर्ति प्रक्रिया ठप्प भएको छ। आयोगले सात महिनाअघि शुरु गरेको खरिदार पदको नयाँ
काठमाडौं, चैत ११ । योग्यता, निष्पक्षता र स्वच्छतालाई मूलमन्त्र बनाउँदै आइरहेको लोकसेवा आयोगले विगत ६ वर्षमा सार्वजनिक सेवा र प्रशासन सुधारका लागि सरकारलाई ७३ वटा सुझाव दिए पनि अधिकांश सुझाव
काठमाडौँ, ६ चैत: प्रतिनिधिसभाको आजको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ
काठमाडौं, चैत ६ । लोकसेवा आयोगका सबै पदाधिकारीको कार्य अवधि चैत १० गते सकिँदैछ। त्यसकारण चैत ११ बाट लोकसेवा आयोग पदाधिकारीविहीन बन्ने आयोगका प्रवक्ता तोयानारायण सुवेदीले जानकारी दिए। आयोगमा हाल
पूर्वआईजीपी सनतकुमार बस्नेतले चलखेल गर्दा मैनाली प्रभावित भएको आरोप काठमाडौं, १० फागुन । लोकसेवा आयोगको अध्यक्ष उमेशप्रसाद मैनालीसहितका पदाधिकारीहरुको पदावधि अब एक महिना पनि बाँकी छैन । अब लोकसेवा आयोगले
काठमाडौं, माघ २३ । माघ १३ गते पूर्णिमा उपाध्यय, उनका दाजु केशव उपाध्यय र उनको सिंगो परिवारका लागि अविस्मरणीय रह्यो । यसको कारण थियो लोकसेवा आयोगले लिएको परीक्षामा पूर्णिमाको नाम पहिलो
काठमाडौं, २० माघ । लोकसेवा आयोगले २२ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिश गरेको छ । उनीहरुलाई आयोगको सोमबार बसेको बैठकले बढुवाका लागि सिफारिश गरेको हो । कार्यक्षमताको मूल्याङकनको आधारमा
कास्की, माघ १३ । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको उत्तर–पश्चिममा अवस्थित माछापुच्छ«े गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास
काठमाडौं, १ माघ । लोकसेवा आयोगले राजपत्र अंकित प्रथम श्रेणीका लागि ४१२ जना कर्मचारीको माग गरेको छ । नेपाल सरकार अन्र्तगतको आयोगले नायब सुब्बा वा सो सरहका पदहरुमा खुला तथा