Logo

Tag: लोकसेवा आयोग

सेटिङको आशंकामा लोकसेवा परीक्षा रद्द

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ३१ । लोकसेवा आयोगले लिएको मौखिक परीक्षामा सेटिङको आशंका भएपछि त्यसको लिखित परीक्षासमेत रद्द भएको छ। बुधबार आयोगले सूचना निकाली पहिले लिइएकोे लिखित

विस्तृत पढ्नुहोस
सहसचिव र उपसचिवको नयाँ भर्ना खुल्ने!

काठमाडौं,साउन ३० । कोभिड–१९ को बढ्दो संक्रमणबीच पनि सरकारका विभिन्न निकायमा रिक्त रहेका सहसचिव र उपसचिवमा नयाँ भर्ना प्रक्रिया सुरु हुने संकेत देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन

loksewa logo
थपिए १० सहसचिव

काठमाडौं, २७ असार । लोकसेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी सह–सचिवको नतिजा प्रकाशित गरेको छ। नतिजाअनुसार खुलातर्फ रामबन्धु सुवेदी, नमराज घिमिरे, रमेश ढकाल, आनन्द काफ्ले र विपिन आचार्य छनोट भएका छन्।

सहसचिव बन्न उपत्यकाबाहिर रहेकाले पिसिआर रिपोर्टसहित लोकसेवाको अन्तवार्तामा जानुपर्ने

काठमाडौ, २० जेठ । के तपाईं नेपाल सरकारको सहसचिव बन्न परीक्षा उत्तीर्ण गर्नुभएको छ ? तपाईको रोकिएको अन्तवार्ताको मिति तोकिएको छ । तर, कोरोना भाइरसको संक्रमण नभएको पिसिआर रिपोर्ट लिएर

लोकसेवाको अन्तरवार्तामा सहभागि हुन कोरोना परीक्षणको रिपोर्ट अनिवार्य

काठमाडौँ २० जेठ : लोकसेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी, सहसचिवको अन्तरवार्तामा सहभागी हुन कोरोना परीक्षणको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ। कार्यक्रममा सहभागी हुने उम्मेद्वारमध्ये काठमाडौँ उपत्यका बाहिर कार्यरत रहेका वा

loksewa logo
लोकसेवा आयोगद्वारा खुला गरिएका सबै विज्ञापनका परीक्षा स्थगित

काठमाडौं, जेठ ६ । लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका

loksewa logo
विज्ञापन खुलाएका सबै पदको परिक्षा महामारी साम्य भएपछि

काठमाडौं, जेठ ३ । लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ । लोकसेवाको परीक्षा के हुने भन्ने

आठ हजार नयाँ कर्मचारीको भर्ना रोकियो

काठमाडौं, बैशाख २१ । सरकारी निकायमा नयाँ भर्ना स्थगित गर्ने सरकारको निर्णयले करिब आठ हजार नयाँ कर्मचारीको भर्ना तत्कालका लागि रोकिएको छ।प्रकाशनको तयारीमा रहेका कतिपय विज्ञापन पनि रद्द गर्ने तयारी

लोकसेवा आयोगको परीक्षा स्थगित

काठमाडौँ, ६ चैत : लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले कोभिड–१९ को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा

एक सय २७ कर्मचारी अलपत्र

काठमाडौं, फागुन १२ । संघीय मन्त्रालयको बदमासीका कारण लोकसेवा आयोगको परीक्षा पास गरेका एक सय २७ जना नयाँ कर्मचारी तीन महिनादेखि अलपत्र परेका छन्। स्थानीय तहलक्षित आवश्यक कर्मचारी भर्नाका लागि

वाग्मती प्रदेशमा कर्मचारी भर्ना प्रक्रिया शुरु गरिने

हेटौँडा, १० फागुन : वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जनाएको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आवको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि

प्रदेश लोकसेवा आयोगले पूर्णता पायो

हेटौँडा, ६ माघ : वाग्मती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ । सिफारिस समितिले दुईजना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ