Logo

Tag: लोकसेवा आयोग

‛लोकसेवाको विज्ञापन रोक्ने संसदीय समितिको निर्देशन त्रुटीपूर्ण’

जेठ ३२, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय निकायमा आवश्यक कर्मचारी भर्ना गर्न लोकसेवा आयोगको विज्ञापन रोक्न संसदीय समितिले दिएको निर्देशन

विस्तृत पढ्नुहोस
लोकसेवा विज्ञापन प्रकरण : विद्यार्थीले प्रश्न गरे–१० लाख डिप्रेशनको शिकार भए कस्ले जिम्मा लिन्छ ?

काठमाडौं, ३१ जेष्ठ । लोकसेवा आयोगको स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन रोकिए १० लाख युवा डिप्रेशनको शिकार हुने भन्दै त्यसबाट उत्पन्न परिस्थिति भयावह हुने चेतावनी दिइएको छ ।

कठघरामा लोकसेवा आयोग

स्थानीय निकायमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापनले राजनीति देखि कर्मचारीतन्त्र नभई नयाँ पुस्तामा समेत मतभेद बढाएको छ । घटना यसरी विकसित हुँदैछ देशमा मथ्थर भएको साम्प्रादायिक सोच

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग

सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसदले लोकसेवा आयोगले केही दिनअघि जारी गरेको विज्ञापन विभेदकारी भएको जनाउँदै रद्द गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले आदिवासी जनजाति, दलित, महिला,

लोकसेवा विज्ञापन चर्किदो विवाद माइतीघरमा लाग्यो राजिनामा माग र मुर्दावादको नारा –हेर्नुहोस् भिडियो

लोकसेवाको विज्ञापन रद्द गर्ने निर्देशनको विरुद्धमा प्रदर्शन (फोटोफिचर)

संसदीय समितिले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिएपछि त्यसको विरोधमा राजधानीको माइतीघरमा प्रदर्शन भएको छ । साझा विवेकशील पार्टीको नेतृत्वमा युवा तथा विद्यार्थीले प्रदर्शन प्रदर्शन गरेका हुन्

आयोगको पूर्ण बैठक बसेर निर्णय गर्छौं, अहिलेलाई आवेदन जारी : प्रवक्ता शर्मा

काठमाडौं, २९ जेठ । लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले आयोगले संविधानसम्वत रुपमा विज्ञापन गरेको जिकिर गरेका छन् । विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनबारे आयोगको पूर्ण

विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशन प्रशासनिक ‘कू’ हो : निरौला

काठमाडौं, २९ जेठ । लोकसेवा आयोगका पूर्व कार्यवाहक अध्यक्ष टिकादत्त निरौलाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनलाई प्रशासनिक ‘कू’ को संज्ञा दिए । बुधबार रिपोर्टर्स क्लब नेपालले

मन्त्रीले समितिको निर्णय मान्दिन भन्नु गलत हो : सांसद संग्रौला

काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले लोकसेवा आयोगले संविधान, समावेशी–समानूपातिक सिद्वान्त र संघीयताअनुरूप विज्ञापन नभएकोले संसदको राज्य व्यवस्था तथा सुशासन

संसदीय समितिको निर्देशनबारे लोकसेवा आयोगले थाल्यो छलफल

काठमाडौं २९ जेठ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न निर्देशन दिएलगत्तै अब के गर्ने भन्ने विषयमा आयोगले छलफल थालेको छ

राज्य व्यवस्था समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिएपछि लालबाबु पण्डितले यस्तो चुनौती दिए–हेर्नुहोस् भिडियो

लोकसेवाको विज्ञापन खारेज हुँदैन, आवेदन दिँदा केही फरक पर्दैन मन्त्री लालबाबु पण्डित

संसदीय समितिलाई लालबाबुको चुनौती (भिडियोसहित)

काठमाडौं, २८ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको भन्दै संसदीय समिति विरुद्धमा कडा रुपमा प्रस्तुत भएका छन् ।