Logo

Tag: वर्षमान पुन

अर्थतन्त्रलाई चलायमान बनाउन बजेट उत्पादनमुखी छः अर्थमन्त्री पुन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नेपालको संविधान, सोह्रौँ आवधिक योजनाको सोच, गणतन्त्रको डेढ दशकका उपलब्धिको समीक्षा र

विस्तृत पढ्नुहोस
बजेटको प्रभावकारी कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धि हासिल सम्भव छः अर्थमन्त्री पुन

काठमाडौं, २३ जेठ । अर्थमन्त्री वर्षमान पुनले संसद्मा बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिएका छन् । आज (बुधबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले बजेट तर्जुमा गर्दा नेपालको संविधान, सोह्रौं योजनाको

आज संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थ मन्त्री

काठमाडौं, जेठ २३ । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। संसद भवन नयाँ बानेश्वरमा अहिले बिहान ११ बजे बस्ने आजको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८१/०८२ को राजश्व

अर्थमन्त्री पुनको दाबीः प्रस्तावित बजेट कार्यान्वयनबाट छ प्रतिशत आर्थिक वृद्धि सम्भव छ

काठमाडौँ, २२ जेठ । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकाङ्क्षी नभई सन्तुलित

बजेटमा उल्लेख भएको ‘जनयुद्ध’ शब्दलाई लिएर एमाले असन्तुष्ट

काठमाडौं, २० जेठ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को लागि पेश गरेको बजेट बक्तव्यलाई लिएर एमाले असन्तुष्ट भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको

फलामे छड उत्पादक सङ्घका पदाधिकारीलाई मन्त्रीको पुनको जवाफः कसैको मुख हेरेर करको दर हेरफेर गरिएको छैन

काठमाडौँ, १७ जेठ । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई दवाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताएका छन् । करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको

बजेटमा निजी क्षेत्र र प्रतिपक्षबाट पनि विरोध र आलोचना भएको छैनः अर्थमन्त्री पुन

काठमाडौँ १६ जेठ । अर्थमन्त्री वर्षमान पुनले नागरिकको हित र जनजीविकालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याइएका कारण विरोध गर्ने धेरै ठाउँ नरहेको बताएका छन् । मङ्गलबार

बजेट लगानीमैत्री र स्वागतयोग्य छः अध्यक्ष ढकाल

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट लगानीमैत्री आएको प्रतिक्रिया दिए । महासङ्घले २०८०

भूकम्पपछिको पुनःनिर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियोजन

काठमाडौँ, १५ जेठ । सरकारले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण सम्पन्न गरी पुनःनिर्माणलाई तीव्रता दिन २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट १८ खर्ब ६० अर्ब ३० करोड

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट संघीय संसद्अन्तर्गतको दुवै सदनमा प्रस्तुत गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि कूल खर्च १८ खर्ब ६०

ऊर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन, ठूला आयोजना सुरु गरिने

काठमाडौँ, १५ जेठ । आगामी आर्थिक वर्षमा मुलुकको राष्ट्रिय प्रणालीमा चार हजार पाँच सय मेगावाट बराबरको बिजुली उपलब्ध हुने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्मा आज पेस

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दुई लाख जनालाई न्यूनतम् एक सय दिन काम दिईने

काठमाडौं, १५ जेठ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षमा दुई लाख जनालाई न्यूनतम एक सय दिन रोजगारी दिने भएको छ । आज (मंगलबार) संघीय संसद्को दुवै सदनमा आगामी