Logo

Tag: वर्षा

उपत्यकामा हावाहुरीसँगै वर्षा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० चैत्र । उपत्यकामा हावाहुरी चलेको छ । साँझ उपत्यकाभर हावाहुरीले जनजीवन प्रभावित भएको हो । हावाहुरीले धुलो उड्दा मौसम प्रतिकूल भएको छ ।

विस्तृत पढ्नुहोस
ब्राजिलमा भारी वर्षा जारी, बाढीको प्रकोप कायमै

९ फागुन : ब्राजिलको पर्यटकीय सहर पेट्रोपोलिस र राजधानी सहर रहेको रियो डि जेनेरियो राज्यमा भारी वर्षा जारी नै रहेको बताइएको छ । छैठौँ दिन पनि त्यहाँ बाढी कायमै रहेको

मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, ८ फागुन: पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ उक्त प्रणालीको प्रभावले देशका

ब्राजिलमा व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत

५ फागुन : ब्राजिलमा व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बिहीबार बताएका छन् । एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियोमा आएको विनाशकारी

ब्राजिलमा वर्षा र पहिरोमा परी ९४ जनाको मृत्यु

भारी वर्षा र त्यसपछिको पहिरोका कारण ब्राजिलको रियो दि जेनेरियोको उत्तरमा रहेको पेट्रोपोलिस शहरमा कम्तीमा ९४ जनाको मृत्यु भएको सञ्चारमाध्यमले बिहीबार जनाएको छ। स्पुतनिक समाचार एजेन्सीले मिडिया रिपोर्टलाई उद्धृत गर्दै

पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ३ फागुन: पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । उक्त मौसमी प्रणालीको प्रभावले मङ्गलबार देशका अधिकांश भू–भागमा

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, २७ माघ: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

हल्का वर्षाको सम्भावना

काठमाडौँ, २४ माघ: हाल देशमा वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो

सर्लाहीमा वर्षाका कारण ३५ करोडको इँटा नष्ट

सर्लाही, २३ माघ: विगत दुई दिनको वर्षाका कारण त्यहाँका इँटा व्यवसायी मारमा परेका छन् । लगातारको वर्षाले जिल्लाका इँटा व्यवसायीमा ठूलो क्षति पु¥याएको उनीहरुको गुनासो छ । दुई दिन परेको

वर्षाले चितवनमा एक करोड इँट्टा नष्ट

चितवन, २३ माघ: वर्षाले चितवनका इँट्टा उद्योगमा एक करोडभन्दा बढी इँट्टा नष्ट गरेको छ । उद्योगले बनाएका काँचा इँट्टा पानीले नष्ट गरेको हो । व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका

कतै वर्षा कतै हिमपात

काठमाडौं, २१ माघ । देशभर आज वर्षा र हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई र पहाडी जिल्लामा वर्षा भएको छ । हिमाली र उच्च पहाडी भेगमा हिमपात

ब्राजिलमा भारी वर्षा जारी, बाढी र पहिरोमा परी १८ को मृत्यु

१७ माघ : ब्राजिलमा दुई दिन यतादेखि भिषण रुपमा बाढी आएको छ । बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ । त्यहाँको बाढीका कारण अरु पनि कैयौँ