काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का नेता वामदेव गौतम माधव नेपालको नयाँ पार्टीमा गएको भन्ने हल्लामा कुनै सत्यता नभएको सचिवालयले स्पष्ट पारेको छ ।