काठमाडौँ, १० मङ्सिर । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निर्धारित समयमा उडान नभएर अलपत्र परेका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ । सेवासुविधाको माग गर्दै
काठमाडौं, ३ पुस । नेपाल वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोब्वरभन्दा बढिले वृद्धि भएको छ । निगमले आज विज्ञप्ति जारी गर्दै गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि
काठमाडौँ, १४ असोज : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी प्रतिस्पर्धी बनाउन निगम सुधार सुझावका लागि गठित समितिले सुझाएको छ । अर्को विकल्पमा निगमलाई
काठमाडौं, ४ बैशाख । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ। आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी
काठमाडौँ,१४ कार्तिक । आइतबार काठमाडौँ–दिल्ली उडान रद्द भएका कारण नेपालमै रोकिएका यात्रुलाई नेपाल वायुसेवा निगमले आज दिल्ली लैजाने भएको छ । नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान
काठमाडौँ,२० वैशाख । नेपाल वायुसेवा निगमले तनावका कारण ढलेका निगमका कर्मचारी देवराज ओझाका सम्बन्धमा गरिएको हल्लामा सत्यता नरहेको स्पष्ट पारेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारीलाई यातना
काठमाडौं, २३ फागुन । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ
काठमाडौं, २१ असोज । नेपाल वायुसेवा निगमका पुर्वअध्यक्ष रामाज्ञाप्रसाद चर्तुवेदीको घरको चौथोतलाबाट खसेर निधन भएको छ । निर्माणाधिन ८ तले घरको चौथो तलाबाट खसेर उनको निधन भएको प्रहरीले जनाएको छ
काठमाडौं, माघ १८ । लामो समयसम्म ऋणको सावाँब्याज तिर्न नसकेर आलोचना खेप्दै आएको नेपाल वायुसेवा निगमले एक अर्ब एक करोड ४१ लाख ६४ हजार तीन सय ९३ रुपैयाँ किस्ता बुझाएको
काठमाडौं, २९ कात्तिक । नेपाल वायु सेवा निगमको वाइडबडी विमानलाई सेतो हात्ती बनाएर संस्था नै धराशायी बनाएका कार्यकारी अध्यक्ष मदन खरेलले योजनावद्ध तरिकाले करोडौं कुम्ल्याउने रणनीति बनाएको खुलेको छ ।
काठमाण्डौ । व्यवस्थापकीय कमजोरीबाट गुज्रिरहेको नेपाल वायु सेवा निगमले नयाँ योजना सार्वजनिक गरेको छ । न नयाँ जहाज थप्न सक्ने, न भएको राम्रोसँग प्रयोग गर्न सक्ने । वर्षौदेखि घाटामा चलिरहेको
काठमाण्डौ । घाटामा रहेको नेपाल वायुसेवा निगमको उठाउनु पर्ने वक्यौता रकम बढेको बढ्यै छ । ३६ अर्बभन्दा माथिको ऋणभार बोकेको निगमलाई वक्यौता रकम पनि टाउको दुखाईको विषय बनेको छ ।