चन्द्रयान-२ को विक्रम ल्यान्डरसँग भारतीय अन्तरीक्ष केन्द्र (इसरो) ले सम्पर्क स्थापित गर्ने प्रयास छाडेको छैन । ल्यान्डरको खोजी अमेरिकी अन्तरीक्ष केन्द्र (नासा)ले पनि गरिरहेको छ
भारतले चन्द्रयान २ को ल्यान्डर विक्रमलाई यसरी अवतरण गर्न खोजेको थियो । यसको योजना समेत एनिमेशनमार्फत् सार्वजनिक गरेको थियो । भारतीय अन्तरीक्ष अध्ययन केन्द्र इसरोनले सार्वजनिक गरेको योजना मुताबिक चन्द्रयान