Logo

Tag: विदेशमा अलपत्र नेपाली

विदेशमा अलपत्र नेपालीको सरकारी खर्चमा उद्धार गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन २ । सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले

विस्तृत पढ्नुहोस
२६ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं, असार ३० । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्। कोरोनाका कारण विदेशी भूमिमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै

सोमबार हवाई मार्गबाट ६०४ जना स्वदेश फिर्ता

काठमाडौं, असार १६ । विभिन्न मुलुकमा अलपत्र परेका ६०४ जना नेपाली सोमबार नेपाल फर्केका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अनुसार सोमबार कतारबाट १५१ जना मलेसियाबाट गरी २९६ र कुवेतबाट

शनिबार ११ सय ७६ नेपाली स्वदेश फर्के

काठमाडौं, असार १४ । विदेशमा अलपत्र परेका विभिन्न मुलुकबाट शनिबार एक हजार १७६ जना नेपाली नागरिक नेपाल फर्केका छन् । त्यस्तै नेपालबाट १४७ जना विदेश उडेका छन् । शनिबार नै

सवा चार हजार नेपालीलाई स्वदेश ल्याइयो

काठमाडौं, असार ८ । कोरोनाका कारण विदेशमा अलपत्र परेका सात सयभन्दा बढी नेपाली नागरिक आइतबार स्वदेश आइपुगेका छन् । केही श्रम गन्तव्य देशको एयरलाइन्सबाट र केही नेपाल सरकारले व्यवस्था गरेको

विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार

काठमाडौं, असार ७ । कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला

विदेशमा अलपत्र कामदारको उद्धार गर्न कार्यविधि बनाइँदै

काठमाडौं, असार ५ । सरकारले विदेशमा अलपत्र परेका नेपाली कामदारलाई उद्धार गर्न नयाँ कार्यविधि बनाएर अघि बढ्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा अलपत्र

‘अलपत्र कामदारलाई स्वदेश ल्याउनू’

काठमाडौं, असार ३ । बैदेशिक रोजगारमा रहेका ब्यक्तिहमध्ये आयस्रोतका कारण स्वदेश फर्कन नपाएका नेपालीलाई वैदेशिक रोजगार कोष र सम्बन्धित व्यक्तिको योगदानको सन्तुलन हुने गरी स्वदेश फर्काउन सर्वोच्च अदालतले मंगलबार अन्तरिम

अलपत्र कामदारलाई ‘निःशुल्क फर्काउनू’

काठमाडौं, असार २ । सर्वोच्च अदालतले वैदेशिक रोजगारीका क्रममा करार अवधि समाप्त नभई अलपत्र परेका कामदारलाई निःशुल्क फिर्ता ल्याउन अन्तरिम आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त

चार्टर्ड उद्धारको नाममा व्यापक ठगी

काठमाडौं, असार २ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उद्धारको नाममा व्यापक ठगी भएको भन्दै सरकारले ठगी नियन्त्रणका लागि तेस्रोपटकसम्म भाडादर घटाए पनि साविकको भन्दा तीन गुणा महँगो भएको

९ लाख नेपाली फर्कने अनुमान, नेपालमा व्यवस्थापनको जिम्मा सेनालाई

काठमाडौं, जेठ २० । विभिन्न कारणले विदेशी भूमिमा पुगेका र कोरोना संक्रमणको सन्त्रासपछि स्वदेश फर्कन चाहनेहरूको विवरण संकलन गरिरहेको सरकारले करिब ९ लाख नेपाली स्वदेश फर्कने अनुमान गरेको छ ।