Logo

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारीसँग नेकपा अध्यक्ष प्रचण्डको भेट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार अपरान्ह भेट गर्नुभएको छ । नेकपामा पछिल्लो

विस्तृत पढ्नुहोस
नेपाल सम्वत् नेवारको मात्रै नभई सबैको साझा होः मन्त्री श्रेष्ठ

भक्तपुर, १ मङ्सिर: शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल सम्वत् ११४१ को अवसरमा मध्यपुरथिमिस्थित शङ्खधर साख्वाःको प्रतिमामा माल्र्यापण गरेका छन् । सो अवसरमा उनले नेपाल सम्वत् एकलजातिको मात्र नभई सबै

तिहारबाट प्रकट हुने मानवीय उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस्: राष्ट्रपति भण्डारी

काठमाडौँ, १ मङ्सिर: राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छिन् ।

ओलीमाथि प्रचण्डको आरोपपछि कसले के भने ?

कात्तिक २८, काठमाण्डौ । अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी ओलीमाथि लगाएको आरोपका कारण अहिले नेकपाको विवाद भित्रभित्रै फैलिइरहेको छ । दाहालको आरोपपत्र बाहिरिएपछि ओली निकट नेताहरुले कडा आलोचना गरेका

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओली शितलनिवासमा

काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । पार्टीभित्र अन्तरसंघर्ष उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओली आज साँझ अकस्मात् शितलनिवास पुगेको स्रोतले जनाएको

राष्ट्रपति भण्डारीद्वारा ‘मैले बुझेको गान्धी’ विशेष संग्रह विमोचन

काठमाडौं, २४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ‘मैले बुझेको गान्धी’ शीर्षकको विशेष संग्रह विमोचन गरेकी छिन् । राष्ट्रपतिको कार्यालय, शितलनिवासमा एक कार्यक्रमका बीच आज उक्त संग्रह राष्ट्रपति भण्डारीले विमोचन

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई

काठमाडौँ, २३ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् । आज बिहान

सेनाध्यक्ष नरवणेको भ्रमण सम्बन्ध सुधारमा फलदायी भएको छ: नेपाली सेना

काठमाडौँ, २१ कात्तिक: भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केका छन् । सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले बिदाइ

तीन राजदूतबाट शपथ ग्रहण

काठमाडौँ, १६ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद

चाँडै कोरोना भाइरसलाई जित्ने छौँः राष्ट्रपति भण्डारी

काठमाडौँ, १० कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै कोरोना भाइरसलाई जित्ने र आगामी दशैँ सदाझैंँ हर्षोल्लासपूर्वक मनाउने विश्वास व्यक्त गर्दै बडादशैँका उपलक्ष्यमा सबैमा पुनः शुभकामना दिएकी छिन् । आज अपराह्न ट्वीट

तस्विरमा हेर्नुहोस राष्ट्रपति भण्डारीद्धारा आमाको हातबाट टिका ग्रहण

काठमाडौं, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विजयादशमीको शुभ साइतमा बिहान १०:१९ बजे आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरेकी छिन त्यसपश्चात राष्ट्रपतिले दुई छोरीहरू, ज्वाईंहरू तथा

राष्ट्रपति भण्डारीबाट टीका ग्रहण

काठमाडौँ, १० कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छिन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट