Logo

Tag: विद्यादेवी भण्डारी

पार्टी एकतामा गम्भीर संकट देखापर्यो : श्रेष्ठ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा यतिवेला गम्भीर संकट देखा परेको टिप्पणी गरेका छन् ।

विस्तृत पढ्नुहोस
राष्ट्रपति भण्डारीद्धारा संसदको बजेट अधिवेशन अन्त्य

काठमाडौं, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी

संकटकाल घोषणा र प्रधानमन्त्रीको राजीनामाबारे छलफल भएको छैन-राष्ट्रपतिका स्वकीय सचिव अधिकारी

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितवनिवासमा भेटी पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् । ओलीले भण्डारीले राजनीतिक परिस्थित र सम्भावनाबारे ब्रिफिङ गरेका छन् ।

मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटे, संकटकाल लगाउलान् त ? !

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १२ बजलाई मन्त्रिपरिषद बैठक बोलाएका छन् । उनले बैठक बस्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई फेसबुकमा अश्लील गाली गर्ने बास्तोला पक्राउ

पोखरा, १५ असार । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा अश्लील गाली गर्ने व्यक्ति पक्राउ परेका छन् । पोखराका दुर्गादत्त बास्तोलाई आज प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रपति भण्डारीबाट पाँच विधेयक प्रमाणीकरण

काठमाडौं, १५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट केही रकम खर्च

राष्ट्रिय मुद्दाहरूमा एकजुट हुन आग्रह

काठमाडौँ, ११ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय मुद्दाहरूमा राजनीतिक दलहरूलाई एकजुट हुन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले भौगोलिक अखण्डताका लागि दलहरूबीच अभूतपूर्व एकता देखिएकोमा सरकार तथा राजनीतिक दलका

राष्ट्रपति भण्डारीद्वारा शीर्ष नेताहरुसँग भेटघाट, के-के कुरा भयो ?

काठमाडौं, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गरेकी छिन् । राष्ट्रपति

राष्ट्रपति भण्डारीद्वारा उच्चस्तरीय भेटघाट

काठमाडौँ, १० असार : राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गर्नुभएको छ । राष्ट्रपति

एमसीसीलाई राष्ट्रिय सहमतिबाट टुंगो लगाउन राष्ट्रपति भण्डारी सक्रिय

काठमाडौं, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय भएकी छिन् । उनले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे दलहरुभित्र उत्पन्न विवादपछि सक्रियता देखाएकी हुन् । विशेषगरी सत्तारुढ नेपाल

राष्ट्रपतिले डाकिन् रात्रीभोज, को को आमन्त्रित

काठमाडौं, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा आज रात्रीभोज डाकेकी छिन् । रात्रीभोजमा सयभन्दा बढीलाई निम्तो गरिएको छ । मदन जयन्तीको चार दिन अघि भण्डारीले रात्रीभोज डाकेकी हुन् ।

नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा

काठमाडौँ, ५ असार : नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ । सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गर्नुभएको