Logo

Tag: विद्यादेवी भण्डारी

विमानस्थलबाट चिनियाँ राष्ट्रपति सोल्टी होटल प्रस्थान्, काठमाडौंको आकाशमा हवाई गस्ती

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ त्रिभुवन विमानस्थलबाट आफू बस्ने होटल सोल्टी क्राउन प्लाजामा प्रस्थान गरेका

विस्तृत पढ्नुहोस
छोरीसहित राष्ट्रपति भण्डारी विमानको भर्याङमुनी पुगेपछि…

काठमाडौं, २५ असोज । राष्ट्रपति सी जिनपिङ सवार एयर चाइनाको विशेष विमान अवतरण गरेको निकैबेर पछि चिनियाँ अधिकारी ओर्लिए । चिनियाँ विदेशमन्त्रीसहितको अधिकारी ओर्लिएको केही समयपछि राष्ट्रपति विद्यादेवी भण्डारी विमानसम्म

चिनियाँ राष्ट्रपति चेन्नईबाट काठमाडौं प्रस्थान्

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनफिङ भारतको चेन्नाइबाट काठमाडौं उडेका छन् । दुई दिने नेपाल भ्रमणको क्रममा सी भारत हुँदै नेपाल आउँदैछन् । सी राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक

राष्ट्रपति भण्डारी असोज ३० गते म्यानमार जाने

कात्तिक १ गते उतैबाट जापान जाने  काठमाडौं, २४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी यही असोज ३० गते म्यानमार जाने भएकी छिन् । म्यानमारका राष्ट्रपति विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी असोज

सी जिन फिङलाई राष्ट्रपति भण्डारीले विमानस्थलमै पुगेर स्वागत गर्ने(मन्त्रीपरिषदका निर्णयहरु)

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने भएकी छिन् । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राष्ट्रपति भण्डारीकै मंैत्रीपूर्ण निमन्त्रणमा

राष्ट्रपति भण्डारी आफन्तबाट टीका ग्रहण गर्दै

काठमाडौँ, २१ असोज : राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मंगलबार राष्ट्रपति कार्यालयमा आफन्तबाट टीका ग्रहण गर्दै । तस्वीर : रत्न श्रेष्ठ ।

राष्ट्रपति भण्डारी मूल पूजारीलाई टीकालगाई दिँदै

काठमाडौँ, २१ असोज : विजया दशमीका दिन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालयमा हनुमानढोकाका मूल पूजारीलाई टीकालगाई दिँदै । तस्वीर : रत्न श्रेष्ठ

शितलनिवास र निर्मलनिवासमा टीका लगाइदिने प्रतिष्पर्धा, शितलमा साँढे दुई निर्मलमा चार बजे

काठमाडौं, २० असोज । यसवर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राजा ज्ञानेन्द्र शाह दुवैले फरक फरक स्थानमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । बडा दशैंको अवसरमा विजयादशमीमा टीका लगाउन

दशैंमा राष्ट्रपतिले टीका लगाइदिने

काठमाडौं, १७ असोज । यसवर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट र सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयका अनुसार २१ असोज बडादशैंमा दिउँसो १ देखि २ बजेसम्म

देउवामाथि राष्ट्रपतिको व्यंग्य : ‘राम्रो बोल्नुभयो होला भन्ने चाहीँ लाग्यो, तर के बोल्नुभयो बुझिँन्’

काठमाडौं, ४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सार्वजनिक रुपमै उनले बोलेको कुरा बुझिएन भन्दै व्यंग्य कसेकी छिन् । हिजो (शुक्रबार) संविधान दिवसको

ऐतिहासिक इन्द्रजात्रा पर्व : राष्ट्रपति भण्डारीद्धारा रथयात्राको अवलोकन (भिडियोसहित)

काठमाडौं, २७ भदौ । काठमाडौं उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व धुमधामसँग मनाइँदैछ । यसैक्रममा कुमारी, गणेश र भैरवको रथयात्रा पनि सुरु भएको छ । शुक्रबार वसन्तपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी

प्रचण्डले एकाबिहानै किन भेटे राष्ट्रपतिलाई ?

काठमाडौं, ८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। आईतबार विहान शितलनिवास पुगेर प्रचण्डले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेको