Logo

Tag: विद्यादेवी भण्डारी

देउवा भेटेलगत्तै माधव नेपालले राष्ट्रपतिलाई भेटे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ बैशाख ।नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीको राष्ट्रपति भण्डारीसँग अर्थपूर्ण बाक्लो भेट

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आज पनि शितलनिवास पुगेका छन् । विश्वासको मत लिने २७ वैशाख नजिकिदै गर्दा उनले भण्डारीसँग भेटघाट बाक्लो बनाएका

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा

काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । पार्टीको स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास प्रस्थान गरेका हुन् । एमाले

रेल्वे अध्यादेश जारी

काठमाडौँ, २२ वैशाख: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छिन् । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका

३९ जनाको बचाउ गर्न पुनः अध्यादेश जारी

काठमाडौं, वैशाख २२ । दुई महिनाअघि संवैधानिक निकायमा नियुक्त पाएका ३९ जनालाई बचाउ गर्नका लागि सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बधी ऐनलाई संशोधन गर्न जारी गरिएको अध्यादेशलाई पुनः

सरकारले किन ल्यायो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

काठमाडौं, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सातवटा अध्यादेश जारी गरेकी छिन् । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा सिफारिश गरिएका सातवटा अध्यादेश जारी गरेकी हुन् । अध्यादेशहरुमा यौन हिंसा

गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रमुख नियुक्त

काठमाडौँ, २० वैशाख: राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी आजै नयाँ नियुक्ति गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका

प्रतिनिधिसभा सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि अनुुरोध

काठमाडौँ, २० वैशाख: संघीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ः०० बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध गरेको छ ।

राष्ट्रपति भण्डारीबाट विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन आग्रह

काठमाडौँ, २० वैशाख: राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता

क्याबिनेटमा कठोर निर्णय लिएर प्रधानमन्त्री शितलनिवास, मन्त्रीहरु बालुवाटारमा कुरेको कुरै

काठमाडौं, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले एकै दिन दुईपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितलनिवासमा भेटेका छन् । दिउँसो र अपरान्ह उनी दुईपटक भण्डारीलाई भेट्न पुगेका हुन् । राजनीतिक घटनाक्रम

खड्का होली सी र सर्बियाका राजदूत नियुक्त

काठमाडौँ, १७ वैशाख: राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई होली सी र सर्बियाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छिन् । नेपालको संविधानबमोजिम धारा २८२ को

पर्यावरणमैत्री एवं विपद्को सामना गर्न सक्ने भौतिक पूर्वाधार निर्माण गर्नुपर्छः राष्ट्रपति भण्डारी

काठमाडौं, १२ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै