Logo

Tag: विद्यार्थी भर्ना अभियान

विद्यार्थी भर्ना अभियान वैशाख २ गतेदेखि, सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २९ । नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्‍याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक

विस्तृत पढ्नुहोस
भर्ना अभियानमा सघाउन विद्यालय व्यवस्थापन समितिलाई आग्रह

काठमाडौं,७ वैशाख । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निःशुल्क आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिकाको हक सुनिश्चित गर्न देशभरका सामुदायिक विद्यालयका व्यवस्थापन समितिलार्ई सरकारको भर्ना अभियानमा सघाउन आग्रह गरेको छ ।

दरबार हाईस्कुल : नयाँ आउने विद्यार्थी बढेसँगै ‘स्तरमापन’ गरेर मात्र भर्ना गर्ने तयारी

काठमाडौ, चैत २४ । ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ । कुनै समय विद्यार्थीको

वैशाखभरि भर्ना अभियान, जेठबाट कक्षा सञ्चालन

काठमाडौं, चैत २४ । विद्यालय बाहिर रहेका करिब २ लाख विद्यार्थीलाई विद्यालय ल्याउन वैशाख महिनाभर विद्यालय भर्ना अभियान सञ्चालन गरिने भएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखभरि भर्ना

शतप्रतिशत भर्ना अभियान

काठमाडौं, असार ६ । आधारभूत तहमा विद्यार्थी भर्ना दर शतप्रतिशत पु(याउने लक्ष्यका साथ देशभरका विद्यालयमा विद्यार्थी अभिलेखीकरण (भर्ना) कार्य अगाडि बढाइएको छ । असार १ गतेदेखि सुरु भएको यो अभियान

यो बर्षको विद्यार्थी भर्ना अभियान प्रभावित हुने

काठमाडौं, चैत २६ । कोरोना भाइरसको सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक प्रभावित हुने

विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो

मुग्लिन, ९ वैशाख । “विद्यार्थीको सङ्ख्या बढाउँछौँ अङ्ग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौँ भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशङ्का व्यक्त गरियो । अहिले भर्ना नै रोक्नुपरेको छ ।” यो भनाइ हो

विद्यार्थी भर्ना अभियान तीव्र

भीमदत्तनगर, ५ वैशाख । कञ्चनपुरका विभिन्न स्थानीय तहमा विद्यार्थी भर्ना अभियानले तीव्रता पाएको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नाराका साथ यहाँका नौ वटै स्थानीय

शिक्षा क्षेत्रमा अब क्रान्ति सुरु भइसक्यो, माफिया लखेटिछन् : शिक्षा मन्त्री (भिडियो)

वैशाख ४, शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले ७६ सालभित्र नेपाललाई पूर्ण साक्षर देश घोषणा गर्ने दावी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग

भर्ना अभियान मात्रै होइन, टिकाउ अभियान पनि चाहिन्छ : अध्यक्ष सापकोटा

वैशाख ३, काठमाण्डौ । र।ाष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनका अध्यक्ष ऋतुराज सापकोटाले आफूहरुले मनोमानी शुल्क नलिएको दावी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा

विद्यार्थी भर्ना अभियानको निरन्तरता : कति प्रभावकारी ?

वैशाख १, काठमाण्डौ । सरकारले गर्ने अधिकांश अभियान सफल हुन सकेको छैन । विद्यार्थी भर्ना अभियान पनि पूर्ण रुपमा सफल हुन नसकेको सरकारी अभियान हो । यस वर्ष पनि आजदेखि

कामपामा विद्यार्थी भर्ना अभियान

काठमाडौँ, २६ चैत । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र आगामी वैशाख २ देखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयबाहिर रहेका बालबालिकालाई पढ्न ल्याउने उद्देश्यले अभियान शुरु