खलङ्गा, ८ कात्तिक: जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति मावि (हाँकु विद्यालय) वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र
काठमाडौं, कार्तिक ८ । कोरोना भाइरस सङ्क्रमणका कारण कक्षामा नियमित रूपमा उपस्थित हुन नसकेका विद्यार्थीको कसरी खोजी गर्ने भन्ने नै अहिले सरोकारवालाको मुख्य समस्याको विषय बनेको छ । अनलाइन कक्षाका
–दुर्गा देवकोटा टीकापुर, ७ कात्तिक: कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका
–सञ्जीतकुमार मण्डल जलेश्वर, ६ कात्तिक: महोत्तरीको मटिहानी नगरपालिका– ५ की रिङ्कु देवीको चार सन्तानको विद्यालय जाने उमेर भइसकेको छ । तर, जन्मदर्ता नभएका कारण उनीहरू विद्यालय भर्ना हुन पाएका छैनन् ।
–धु्रवसागर शर्मा गलेश्वर, ४ कात्तिक : ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल…’ । चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी
बर्लिन, २३ असोज: जर्मनीका विद्यालयहरु अव चाडै नै सामान्य अवस्थामा फर्किने भएका छन् । देशभरका सवै विद्यालयहरुमा अब पूर्ववत अवस्थामा झै अध्ययन अध्यापनको कार्य हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका
रामपुर, १८ असोज: कोरोनाको कहरले बन्द रहेका विद्यालय खुल्न थालेपछि विद्यार्थी नियमित विद्यालय जान थालेका छन् । लामो समयसम्म विद्यालय जान नपाएर घरमै बस्न बाध्य विद्यार्थी झोला बोकेर स्कुल पोशाकमा
बैतडी, १६ असोज: विजयादशमीमा पनि त्यहाँका केही विद्यालयमा बिदा नहुने भएको छ । दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाले दसैँ बिदामा पनि विद्यालयमा पठनपाठन हुने जनाएको छ । गत विगतका वर्षमा
डोटी, १५ असोज: सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालले डोटी र बाजुराका गरी कूल २५ विद्यालयका सम्पर्क शिक्षकका लागि तीनदिने ‘विपद् जोखिम न्यूनीकरण’ तालिमको आयोजना गरेको छ । उक्त संस्थाको सामुदायिक
गलेश्वर, १५ असोज: म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ स्थित शिख माध्यमिक विद्यालयका विद्यार्थीलाई चीनबाट प्राप्त झोला र शैक्षिक सामग्री वितरण गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।-तस्वीर : ध्रुवसागर शर्मा-रासस
खोटाङ, १५ असोज: साकेला गाउँपालिकाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम सुरु गरिएको छ । गाउँपालिकाले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा पालिकाभरिका २३ सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एम्बिपिएस क्षमताको
झापा, १४ असोज: बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन्