Logo

विद्यार्थीलाई चीनबाट प्राप्त झोला र शैक्षिक सामग्री वितरण



गलेश्वर, १५ असोज: म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ स्थित शिख माध्यमिक विद्यालयका विद्यार्थीलाई चीनबाट प्राप्त झोला र शैक्षिक सामग्री वितरण गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।-तस्वीर : ध्रुवसागर शर्मा-रासस



प्रतिक्रिया दिनुहोस्