काठमाडौं, २५ माघ । प्रतिनिधि सभा सदस्यहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिने भएको छ । अहिले संघीय संसद् सचिवालयले सांसद्हरुको औँठाछाप लिने काम गरिरहेको छ