काठमाडौँ,२७ असार । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मन्त्री विष्टको काठमाडौँस्थित मेडिसिटी
काठमाडौं, २७ असार । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री बिन्दमान विष्टलाई उपचारको लागि काठमाडौं ल्याइएको छ। फोक्सो र घाँटीको समस्याबाट ग्रस्त मन्त्री विष्टको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।