सुर्खेत, पुस १४। कर्णाली प्रदेशका ठूला दुईओटा विमानस्थलको स्तरोन्नति गरिने भएको छ । सरकारले धेरै वर्षपछि कर्णालीको हवाई सेवा गुणस्तरीय बनाउन सुर्खेत र जुम्ला विमानस्थल
सिमकोट, ७ पुस: हुम्लाको सदरमुकाम सिमकोटस्थित विमानस्थलको घेराबार अन्तिम चरणमा पुगेको छ । गत मङ्सिरको पहिलो साता हल्का हिमापात भएपनि त्यसपछि हिमपात नहुनु र निर्माण कम्पनी पक्षले सम्झौता अवधिमै कार्यसम्पन्न
वीरगञ्ज, ६ पुस: बारामा निर्माण हुन लागेको अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १४४ जग्गा धनीलाई रु ४४ करोड मुआब्जा वितरण गरिएको छ । निजगढ विमानस्थल निर्माण क्षेत्रमा रहेको ११०
खलङ्गा, ३ पुस: सदरमुकाम खलङ्गास्थित जुम्ला विमानस्थल विस्तारका लागि काम अघि बढेको छ । सो विमानस्थल विस्तारका लागि सर्भेलगायत कार्य तीव्र बनाइएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका कार्यालय प्रमुख महेन्द्रबहादुर सिंहले
काठमाडौं, २३ मंसिर । कोरोना महामारीको बेला अन्तर्राष्ट्रिय विमानस्थलबाट मानवतस्करी भइरहेको खुलेको छ । अध्यागमनका कर्मचारीसँगको सेटिङमा भिजिट भिसामा मानव तस्करी भइरहेको छ । गृह मन्त्रालयले समेत यस विषयमा छानबिन
सिमकोट, १८ मङ्सिर: सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी
नेपालगञ्ज, मंसिर १७। सरकारले देशैभरका विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्ने कार्यलाई विशेष प्राथमिकता दिएको छ । पर्यटन क्षेत्रको विकाससँग गाँसिएको विमानस्थललाई विशेष प्राथमिकतामा राखेर सरकारले यसको विस्तार तथा स्तरोन्नति कार्यलाई तीव्रता
सोलुखुम्बु, ११ मङ्सिर: कागेलडाँडा विमानस्थलमा पुनः उडानपूर्व प्राविधिकसहितको टोलीले निरीक्षण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर, प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेत तथा थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईसहितको टोलीले
फुङ्लिङ, २१ कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्तरोन्नतिको काम भइरहेको ताप्लेजुङ सुकेटार विमानस्थलको आज अवलोकन गरेका छन् । सुकेटार विमानस्थलको प्रगतिको अवलोकन गर्दै पर्यटनमन्त्रीले स्तरोन्नतिको गुणस्तरीयतामा ध्यान
सिमकोट, १६ कात्तिक: हुम्लाको सिमकोट विमानस्थलमा असोज महिनाबाट पुनः कालोपत्र गर्ने कार्य चलिरहेको छ । गत असोज महिनाको १५ गतेबाट विमानस्थलको रनवे क्षेत्रमा कालोपत्र गर्ने कार्य अहिले पनि जारी छ
हुम्ला, कार्तिक ८ । अतिसंवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्रमा व्यापारीको जडिबुटी राख्ने भण्डार बनेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर व्यापारीको जडिबुटी ओसारपसार र भण्डारण गर्ने
विराटनगर, १९ असोज: विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्न आज त्यहाँ त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । पूर्व क्षेत्रको सबैभन्दा पुरानो विराटनगर विमानस्थललाई निकै अगाडिदेखि क्षेत्रीय वा अन्तर्राष्ट्रिय विमानस्थलका