Logo

Tag: विमानस्थल

करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन

-रामबहादुर थापा

गण्डकी, १४ असार । करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन्

विस्तृत पढ्नुहोस
विमानस्थलभित्र वस्तु तथा सेवाको व्यापारमा मूल्य तोक्न समिति गठन

काठमाडौं, २ कात्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलभित्र वस्तु तथा सेवाको व्यापारमा लिन पाउने मूल्यको सीमा तोक्न उच्चस्तरीय समिति गठन गरेको छ । बाहिरका पसलहरुको तुलनामा विमानस्थलभित्र अत्याधिक महँगो

पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : यातायातमन्त्री श्रेष्ठ

काठमाडौं, १२ चैत्र । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिएका छन्। काठमाडौँ उपत्यका भित्रका सडकहरू गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै

विमानहरुको प्राविधिक परीक्षण अनिवार्य गर्न निर्देशन

काठमाडौं, १ माघ । आज बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले सबै हवाइजहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ। त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेकोसमेत बैठकले जनाएको छ।

जग्गाको स्वामित्व नपाउँदा विमानस्थल निमार्णको काम रोकियो

कञ्चनपुर, २० मंसिर । कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना

विमानस्थलको बमको हल्लाको चासो विदेशसम्म

काठमाडौं, २१ वैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आजको बमको हल्ला विश्वभर फैलियो । यो हल्लामा मात्र सिमित भयो । दुई घन्टाको बीचमा दुईवटा फोन कलबाट बम राखिएको भनिएपछि विमानस्थल नै

‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास सम्पन्न

काठमाडौँ,१८ वैशाख । विराटनगर विमानस्थलमा आज बिहान आगोको ठूलो मुस्लोसहितको धुँवा, वारुणयन्त्र र एम्बुलेन्सको साइरनले यस क्षेत्रका वरिपरि बस्ने नागरिकलाई ठूलो दुर्घटना भएको आशङ्काले त्रसित बनाएको थियो । विमानस्थलमा आज

यी सात विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान

मोहम्मद हबिब/ भैरहवा, १५ वैशाख : आजदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्‍चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर,

विमानस्थलमा भिसा शुल्क तिर्न नगद बोकेर आउन पर्यटकलाई आग्रह

काठमाडौं, ४ बैशाख । त्रिभुवन अन्तर्रािष्ट्रिय विमानस्थलमा पर्यटकहरुलाई अध्यागमन विभाग कार्यालयले नगद बोकेर आउन आग्रह गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको उल्लेख गर्दै विभागले सुचना जारी गर्दै अनुरोध

विमानस्थलमा काचो सुनमा कडाइ, बुधबार मात्रै १५ किलो सुन संकलन

काठमाडौं, १६ मंसिर । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशबाट ल्याउने सुनमा कडाई गर्न थालेको छ । बुधबारमात्रै विमास्थलबाट करीब १५ किलो सुन संकलन गरिएको हो । एकजनाले ५० ग्राम काचो

आन्तरिक उडान प्रभावित,यात्रुहरु अलपत्र

काठमाडौं, २ कात्तिक । सोमबारदेखि आएको निरन्तर वर्षाको कारण आन्तरिक उडान प्रभावित भएका छन् । विमानस्थल कार्यालयको अनुसार आज बिहान तय भएका अधिकांश उडान पहाडी भेगमा बाक्लो हुस्सुका कारण रद्द

जुम्ला विमानस्थल स्तरोन्नतिमा ढिलाइ

खलङ्गा, १९ साउन: सदरमुकाम खलङ्गा बजारस्थित जुम्ला विमानस्थालको स्तरोन्नति हुन नसक्दा जहाज अवतरणमा समस्या भएको छ । स्तरोन्नतिका लागि बनाइएको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) पनि अलपत्र छ । दुई वर्ष पहिले