काठमाडौं, २ फागुन । युरोपेली जहाज निर्माता कम्पनी एयर बसले आफ्ना उत्पादन बेच्ने क्रममा अरबौं अमेरिकी डलर खुवाइएको भन्ने अनुसन्धानमा संलग्न समूहको आरोपलाई स्विकारेको छ
काठमाडौ, माघ २२ । संधिय संसद अन्र्तराष्ट्रिय सम्बन्ध समितिले न्यारोेबडी विमान खरिदमा कानुनी प्रक्रिया नमिलेको भन्दै सरकारलाई छानबिन गर्न मंगलबार निर्देशन दिएको छ । समितिका सभापति पवित्रा खरेले त्यहि समयमा
दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिद प्रकरणमा आफ्नो संलग्ना नरहेको दोहो¥याएका छन् । नेपाल प्रेस यूनियन दाङले शनिवार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वाइडबडीका बिषयमा