काठमाडौं, १६ असार । फ्रान्सकी कारोलिन गार्सियासँग पराजित हुँदै बेलायती युवा टेनिस खेलाडी ईमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छिन् । बुधबार राति चर्च
काठमाडौं, १५ असार । अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई ३-१ ले हराउँदै स्पेनिस टेनिस स्टार राफायल नाडालले विम्बल्डन टेनिसमा विजयी सुरुवात गरेका छन् । मंगलबार राति सेन्टर कोर्टमा भएको खेलमा नाडालले फ्रान्सिस्कोमाथि
काठमाडौं, असार ५ । कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता राफेल नाडालले विम्बल्डन खेल्न इच्छुक रहेपनि यसबारे अन्तिम निर्णय भने लन्डनमा आगामी साता हुने अभ्यासपछि मात्र थाहा हुने बताएका छन्।
काठमाडौं, असार २६ । नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । गएराति लण्डनमा भएको खेलमा क्यानडाका डेनिस सापोभालोभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् । जोकोभिचले सापोभालोभलाई
चार घन्टा ५७ मिनेट लामो विम्बल्डन टेनिसको फाइनलमा नोभाक जोकोभिचले रोजरर फेडररमाथि रोमाञ्चक जीत निकाले । २९ असारमा भएको फाइनलमा दुवै खेलाडी खेल सजिलै सुम्पन तयार थिएनन् । पाँच सेट
विम्बल्डन टेनिसको फाइलनमा सेरेना विलियम्सले सिमोना हालेपसँग भिड्ने भएकी छिन् । पूर्व विश्व नम्बर एक विलियम्सले आफूभन्दा दश वर्ष कान्छी हालेपसँग जित हासिल गरे आठ पटककी ग्रान्डस्लाम विजेताको रुपमा इतिहास
विम्बल्डन टेनिसको सेमिफाइनलमा राफेल नाडाल र रोजर फेडरर भिड्ने भएका छन् । विश्व चर्चित खेलाडीद्वयको खेललाई चासोका साथ हेरिएको छ । फेडररले जापानी खेलाडी कियो निसिकोरीलाई चार सेटमा पराजित गरेका
विम्बल्डन टेनिसमा एकपछि अर्को स्तब्ध पार्ने नतिजा आउन थालेको छ । महिलातर्फ विश्व नम्बर एक महिला खेलाडी नाओमी ओसाका ३९ औं वरियताकी काजक खेलाडी युलिया पुटिनसेभासँग सोझो सेटमा पराजित भइन्
विश्व नम्बर दुई नाओमी ओसाकाको खराब प्रदर्शनले निरन्तरता पाएको छ । पूर्व विश्व नम्बर एक जापानी खेलाडीले विम्बल्डन टेनिसको पहिलो राउण्डमै पराजय भोग्नुपरेको छ । सोमबार भएको प्रतिष्पर्धामा काजकस्तानकी युलिया