Logo

Tag: विवाहपञ्चमी

विवाहपञ्चमी महामहोत्सवमा २० लाख बढी दर्शनार्थी सहभागी

-रिपोर्टर्स नेपाल/संवाददाता

धनुषा, मंसिर २२ । श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाहमण्डप बनाइएको छ। जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौं श्रद्धालुको सहभागिता रह्यो।

विस्तृत पढ्नुहोस
जनकपुरधाममा विवाहपञ्चमीको धुम

धनुषा, १ पुस । आजु मिथिला नगरिया निहाल सखिया,चारों दुलहा में बड़का कमाल सखिया ! अर्थात् आज मिथिला नगरी निकै सुन्दर भएको छ सखिहरु, चार जनै दुल्हामध्ये जेठो चाहीँ निकै

मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक

जलेश्वर (महोत्तरी), २७ मङ्सिर । मिथिलिमा एक सातासम्म भगवान् राम र माता सीताको विवाहका विभिन्न विधि सम्पन्न गरी प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक देखिएको छ । महोत्तरीको मटिहानीबाट राजा

सीताराम विवाहपञ्चमी महोत्सव विधिवत रुपमा शुरु

काठमाण्डौ, मंसिर २७ । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव विधिवत रुपमा शुरु भएको छ । त्रेतायुगमा भगवान राम र जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको हर्षोल्लास

जनकपुरधाम, मंसिर १२ । त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी सीताबीच विवाह भएको दिनको सम्झनामा जनकपुरधाममा सप्ताहव्यापी मनाइने विवाहपञ्चमी महोत्सव यस वर्ष पनि हर्षोल्लासपूर्वक मनाइँदैछ । जनकपुरधामको जानकी

विवाहपञ्चमी महोत्सव आजदेखि

जनकपुरधाम, मंसिर ७ । जनकपुरधाममा मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव बुधबार प्रारम्भ हुँदै छ । त्यसका लागि जानकी मन्दिर सजाउने कार्य तीव्र रूपले अघि बढेको छ । प्रत्येक वर्षझैँ सप्ताहव्यापी रूपमा

विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान

महोत्तरी, मंसिर २२ । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । मङ्गलबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात यहाँ श्रीलक्ष्मीनारायण मठको

विवाहपञ्चमी केन्द्रित ‘हेल्थ डेस्क’ सञ्चालन

महोत्तरी, २१ मङ्सिर: विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै महोत्तरीका नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका छन् । महोत्सवका लागि अयोध्याबाट आउने जन्ती र छिमेकका भारतीय बस्तीबाट नेपाल प्रवेश गर्ने साधुसन्त

ओमिक्रोनको त्रास: विवाहपञ्चमीमा सहभागी हुने श्रद्धालुलाई मास्क अनिवार्य

जनकपुर, २० मङ्सिर। विवाहपञ्चमी महोत्सवमा सहभागी हुनेहरुलाई मास्क अनिवार्य गरिएको छ । महोत्सवमा भिड हुने भएकाले जिल्ला प्रशासन कार्यालय धनुषाले मास्क अनिवार्य गरेको हो । जिल्ला प्रशासन कार्यालय धनुषाले महोत्सवमा

विवाहपञ्चमी: मङ्सिर २२ गते सार्वजनिक बिदा

काठमाडौँ, २० मङ्सिर। प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल बैशाख १ गतेको निर्णयअनुसार नै बुधबार सार्वजनिक विदा दिइएको हो ।

विवाहपञ्चमीको रौनक: बुधबार सार्वजनिक बिदा

काठमाडौँ, १९ मङ्सिर। प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल बैशाख १ गतेको निर्णयअनुसार नै बुधबार सार्वजनिक विदा दिइएको हो ।

जनकपुरधाममा धनुष यज्ञ हेर्न आएका सर्वसाधारण

धनुषा, १९ मङ्सिरः जनकपुरधाममा आइतबार रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ हेर्न आएका सर्वसाधारण ।-तस्बिरः अजयकुमार साह-रासस