काठमाडौं, १६ साउन । अनसनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिन प्रधानमन्त्री निवास अगाडि धर्ना बसेका ‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ