काठमाडौं, १४ फागुन । नेपालमा सत्ताको पहुँचमा हुनेहरुले कसरी देशलाई लुट्छन भन्ने कुरा विभिन्न काण्डहरुमा जोडिएका व्यवसायी र मन्त्रीहरुको नामले पनि पुष्टि गरिसकेको छ ।