Logo

Tag: विशेष अदालत

चुडामणि शर्माको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कात्तिक २१। विशेष अदालतले कर फस्र्योट आयोगमा रहँदा भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेका चुडामणि शर्माको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ । विशेष अदालतका

विस्तृत पढ्नुहोस
विशेषबाट सफाइ, सर्वोच्चमा पुनरावेदन

काठमाडौं, कात्तिक १। विशेष अदालतले सफाइ दिएको १० भ्रष्टाचार मुद्दाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । पुनरावेदन दिएकामध्ये ‘रंगेहात घुस’ सम्बन्धी आठ र ‘प्रश्नपत्रको गोपनीयता भंग’

पूर्वसांसद यादव र मण्डल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं, भदौ ६ । विशेष अदालतले पूर्वसांसद विश्वनाथप्रसाद यादव र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । ३० साउनमा विशेषका अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल

२८० मा पाइने बल्ब ४७५ मा खरिद

काठमाडौं, भदौ २ । विद्युतीय सामग्री खरिद अनियमितता प्रकरणमा जनकपुर उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव अर्जुनप्रसाद सुवेदीसहित चार जना भ्रष्टाचारी ठहर भएको छ । विशेष अदालत अध्यक्ष श्रीकान्त

भ्रष्टाचारीप्रति विशेष अदालत नरम

काठमाडौं, साउन १६। विशेष अदालतबाट चार महिनाको अवधिमा २ सय ७५ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । गत वर्षको फागुनदेखि असार मसान्तसम्मको अवधिमा अदालतले २ सय ६७ थान मुद्दामा

डीएसपी सिंहलाई आठ महिना कैद १५ हजार रुपैयाँ जरिवाना

काठमाडौं, साउन १३ । विशेष अदालतले सरकारी कागजात किर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेका डीएसपी रमेशबहादुर सिंहलाई आठ महिना कैद र १५ हजार जरिमाना फैसला सुनाएको छ । विशेष अदालतका

विशेष अदालतको चार फैसला छानबिन गर्न न्यायपरिषदमा उजुरी

काठमाडौं, साउन ९ । विशेष अदालतले गरेका चारवटा फैसलामाथि छानबिन गर्न भन्दै न्यायपरिषद्मा उजुरी परेको छ । पछिल्लो समय न्यायमा मोलाहिजा गरेको भन्दै न्यायाधीशहरू धमाधम कारबाही परिरहेका बेला विशेष अदालतको

अख्तियारद्वारा दायर अधिकांश मुद्दालाई ‘क्लिन चिट’

काठमाडौं, साउन १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामध्ये ७९ प्रतिशतमा विशेष अदालतले सफाइ दिएको छ । विशेष गरी घुस रिसवतसँग सम्बन्धित मुद्दामा अधिकांशले सफाइ पाएका छन् । विशेष

भ्रष्टाचार आरोपितलाई धमाधम सफाइ

काठमाडौं, असार १२ । गत साता विशेष अदालतले कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख एवं पूर्ववनमन्त्री विक्रम पाण्डेसहित २१ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ अर्बभन्दा बढी मागदाबी

रोकियो काठमाडौं महानगरपालिकाको भवन निर्माणको काम

काठमाडौं, असार २ । काठमाडौं महानगरपालिकाले भवन निर्माण गर्दा पाउने पहिलो किस्ता नदिएपछि काम रोकिएको छ। विशेष अदालतमा विचाराधीन मुद्दा नटुङ्गिएसम्म रकम उपलब्ध गराउँदा कानुनविपरीत हुने कानुनी राय दिएपछि रकम

विशेष अदालतको अनौठो फैसला

काठमाडौं, जेठ १८। विशेष अदालतले उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । अदालतले दुई फरक प्रकृतिको मुद्दालाई एकसाथ हेरेर सफाइ दिएको हो

सकारी जग्गा हिनामिना गर्नेमाथि कठोर बन्दै अख्तियार

काठमाडौं, बैशाख १३। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा