Logo

Tag: विश्वकप फुटबल

नेपालले कडा चुनौती दिने रणनीति बनाएपछि कुवेतले कमजोर नआँक्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ मंसिर । विश्वकप फुटबल छनोटको यसअघि अवे खेलमा नेपाल कुवेतसँग ७-० ले पराजित भएपनि अबको खेलमा कडा चुनौती दिने तयारीमा छ । नेपाली

विस्तृत पढ्नुहोस
कुवेतविरुद्ध भिड्दा नेपाली टोलीबाट को को उत्रलान् मैदानमा

काठमाडौं, २ मंसिर । नेपालले मंगलबार अपरान्ह पौने तीन बजे कुवेतविरुद्ध विश्वकप फुटबल छनोट खेल्नेछ । घरेलु मैदानमा खेलाइने खेल रंगशालाको मर्मत सन्तोषजनक नहुँदा न्युट्रल ग्राउन्डका रुपमा थिम्पुमा खेलाउन लागिएको

भुटानको यो मैदानमा विश्वकप फुटबल छनोट खेल्दैछ नेपाल

काठमाडौं, ३० कात्तिक । नेपाली राष्ट्रिय फुटबल खेलाडीहरु विश्वकप फुटबल छनोट खेल्न भुटान जाँदैछन् । भुटानसँग खेल्नका लागि नभई कुबेतसँग खेल्न नेपाली टोली प्रस्थान गर्न लागेको हो । भुटानको चाङलिमिथाङ

विश्वकप छनोट खेल्नुपर्ने फुटबल खेलाडी ठमेलको रात्रीक्लबमा भेटिएपछि…

काठमाडौं, ३० कात्तिक । कुबेतविरुद्ध विश्वकप फुटबल छनोट खेल्नका लागि नेपाली टोली भुटान प्रस्थान गर्ने तयारीमा थियो । टोलीको घोषणा शुक्रबार भयो । जसमा अनुभवी खेलाडीलाई समेटिएको थियो । देशभित्रको

यी हुन् विश्वकप फुटबलको छनोटमा कुवेतविरुद्ध खेल्ने नेपाली खेलाडी

काठमाडौं, २९ कात्तिक । विश्वकप फुटबलको एशियाली देशहरुको छनोट अन्तर्गत कुवेतविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघले शुक्रबार सूचना जारी गरी प्रशिक्षक जोहान कालिनले

विश्वकपको एशिया छनोटमा इरान स्तब्ध (क कस्ले जीते)

विश्वकप फुटबलको एशिया प्यासिफिकको दोस्रो चरणको छनोटमा केही आश्चर्यजनक परिणामहरु आएको छ । गएराति भएको खेलमा इरान बहराइनसँग पराजित भएको छ । बहराइनको घरेलु मैदानमा इरान १० ले स्तब्ध भयो

३० वर्षपछि फुटबलमा भिडेका दुई कोरियाबीच गोलरहित बराबरी

विश्वकप फुटबलको छनोट खेलमा दुई कोरियाले गोलरहित बराबरी खेलेका छन् । उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको एशिया प्यासिफिक छनोट खेलमा दुवै टोलीले अंक बाँडेका हुन् । झण्डै ३० वर्षपछि दुई

जोर्डनसँग नेपालको सानदार खेल, पहिलो हाफसम्म गोलरहित बराबरी

नेपालले जोर्डनलाई पहिलो हाफमा बराबरीमा रोकेको छ । जोर्डनको राजधानी अम्मानमा जारी विश्वकप फुटबलको एशिया प्यासिफक छनोट अन्र्तगत भइरहको खेलको पहिलो हाफमा दुवै टोली बराबरीको अवस्थामा छन् । नेपाली खेलाडीले

कम्बोडियामाथि इरानको १४ गोल

यो यस वर्षको विश्वकप फुटबलमा एशियाली छनोट अन्र्तगत अहिलेसम्मको सबैभन्दा बढी गोल हो । बिहिबार तेहरानमा भएको खेलमा इरानले कम्बोडियामाथि १४ गोल गरेको छ । खेलको पाचौं मिनेटबाट नुरोलाहीले गोलको

विश्वकप छनोटमा जापान, कोरिया र उज्वेकस्तान विजयी

विश्वकप फुटबल छनोटको एशियाली छनोटमा बलिया टोलीले जीत हासिल गरेका छन् । जापानले मंगोलियामाथि ६-० को जीत निकालेको छ । समूह एफको बलियो टोली जापालने घरेलु मैदानमा मंगोलियालाई पराजित गरेको

दोस्रो हाफमा मात्र एक गोल खायोः ७५ औं मिनेटमा अष्ट्रेलिया ४ नेपाल ०

दोस्रो हाफमा मात्र एक गोल खायोः ७५ औं मिनेटमा अष्ट्रेलिया ४ नेपाल ० । विश्वकप फुटबल छनोट अपडेट

विश्वकप फुटबल छनोटः नेपालविरुद्ध अष्ट्रेलिया, दोस्रो हाफमा नेपालको प्रदर्शनमा सुधार ।

विश्वकप फुटबल छनोटः नेपालविरुद्ध अष्ट्रेलिया, दोस्रो हाफमा नेपालको प्रदर्शनमा सुधार । ६० औं मिनेटमा अष्ट्रेलिया ३ नेपाल ०