Logo

Tag: विश्वविद्यालय

नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ चैत: नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका सुल्तान काबुस विश्वविद्यालयका

विस्तृत पढ्नुहोस
मध्यपश्चिम विश्वविद्यालयमा गरिएको विद्यार्थी दमन निन्दनीयः नेबिसंघ

काठमाडौं, पुस २७ । मध्यपश्चिम विश्वविद्यालय ले सुर्खेतका इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुमाथि आफ्ना शैक्षिक मागहरु राखी विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शान्तिपूर्वक धर्ना दिइरहेका विद्यार्थीका जायज शैक्षिक मागहरुको सुनुवाई गर्नुको सट्टा उपकुलपतिको ठाडो

विश्वभरका विश्वविद्यालयका एकीकृत सूचनाको पोर्टल सञ्चालनमा

काठमाडौँ, २७ कात्तिक: स्वदेश र विदेशका विद्यार्थीलाई एकीकृत सूचना दिने उद्देश्यले नेपालीको पहलमा पहिलोपटक ‘स्टडीइन्फो सेन्टर डटकम’ सञ्चालनमा आएको छ । स्वदेश र विदेशका विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीका लागि तुलनात्मक

अब विद्यालय र विश्वविद्यालयको परीक्षा हुने, सरकारले दियो सहमति

काठमाडौं, २१ असोज । अब विद्यालय र विश्वविद्यालयसहित शैक्षिक प्रतिष्ठानहरुको परीक्षा सञ्चालन हुने भएको छ । कोरोना भाइरसको जोखिमका कारण स्थगित परीक्षा सञ्चालन गर्न सरकारले सैद्धान्तिक सहमति दिने निर्णय गरेको

परीक्षामा जुट्न थाले विश्वविद्यालय

काठमाडौँ, ६ असोज । कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन

वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सज सर्टिफिकेट) पुनः सूचारु हुने

काठमाडौँ, ११ भदौ। उच्चशिक्षाका लागि विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सज सर्टिफिकेट) जारीको कार्य पुनः सूचारु हुने भएको छ । मन्त्रिपरिषद्को यही भदौ ९ गतेको

लथालिंग विश्वविद्यालय

काठमाडौं, ४ भाद्र । बर्सेनि अर्बौं रकम लगानी भइरहेका मुलुकका अधिकांश विश्वविद्यालय लथालिंग हालतमा छन्। सरकारले पदाधिकारी नियुक्त नगर्दा विश्वविद्यालयहरू चलायमान बन्न सकेका छैनन्। जसका कारण लगानीको सदुपयोग हुन सकेको

कक्षा १२ को परीक्षा गर्न नसके स्नातक तह प्रभावित

काठमाडौं, साउन २७ । कक्षा १२ को परीक्षा निर्धारित समयमा सञ्चालन गरेर नतिजा प्रकाशित गर्न नसके नेपालका सबै विश्वविद्यालयको स्नातक तहको कार्यक्रम प्रभावित हुने स्थिति देखिएको छ । चिकित्साशास्त्र, इन्जिनियरिङ,

दशैंयता विद्यालय नखुल्ने

काठमाडौं, २२ साउन । दशैंयता विद्यालय तथा विश्वविद्यालय नखुल्ने भएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काल विद्यालय खोल्ने स्थिति नभएको बताएपछि दशैंयता विद्यालय नखुल्ने स्पष्ट

विश्वविद्यालयमा आर्थिक अराजकता: आम्दानीभन्दा खर्च एक चौथाइ बढी

काठमाडौं, साउन १३ । देशभर रहेका अधिकांश विश्वविद्यालयको खर्च प्रणाली मितव्ययी नभएको पाइएको छ । अधिकांश विश्वविद्यालयको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । यसले विश्वविद्यालयको आर्थिक पारदर्शितामाथि पटक पटक प्रश्न

विश्वविद्यालयको स्थगित परीक्षा र कक्षा १२ को परीक्षा दशैं अगावै हुने

काठमाडौं, ७ साउन । विश्वविद्यालय र कक्षा १२ को स्थगित परीक्षा दशैं अगावैबाट शुरु हुने भएको छ । विश्वविद्यालयहरुले परीक्षाको मिति समेत सार्वजनिक गर्न थालेका छन् । त्रिभुवन विश्वविद्यालयले इञ्जिनियरिङ्गको

नेकपा गुटगत किचलोको असर विश्वविद्यालयमा

काठमाडौं, साउन ७ । सत्तारूट पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रहेको गुट–उपगुटको राजनीतिक किचलोका कारण प्राज्ञिक क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ। अहिले देशका विभिन्न विश्वविद्यालय नेतृत्वविहीन भएको नौ महिना बित्नलाग्दासमेत