काठमाडौँ, १३ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन र अनुसन्धान गर्ने थलोका रुपमा विकसित गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल प्राध्यापक
काठमाडौं, २२ मंसिर । तीन महिने निमित्त उपकुलपतिहरूको म्याद मंसिर ६ गतेदेखि सकिएसँगै मुलुकका ६ वटा विश्वविद्यालय उपकुलपतिविहीन बनेका छन्। उपकुलपतिविहीन हुँदा विश्वविद्यालयहरूको प्राज्ञिक तथा प्रशासनिक कार्यमा बाधा पुगेको छ।
काठमाडौं, मंसिर १३ । राष्ट्रिय उच्च शिक्षा नीति सार्वजनिक नहुँदा विश्वविद्यालय वर्गीकरण र अन्य विश्वविद्यालयसम्बन्धी अध्ययन रोकिएको छ । विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालय खोल्न प्रस्ट नीति, प्रक्रिया एवं व्यवस्थापनमा एकरूपत
काठमाडौं, १० मंसिर । ६ विश्वविद्यालयमा उपकुलपति रिक्त रहेको ४ महिना बित्दा पनि नियुक्ती गर्न सरकारले चासो दिएको छैन। उपकुलपति बन्न इच्छुकबाट लिइएको आवेदनसमेत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा थन्किएका
काठमाडौं, कार्तिक २३ । भारतका विवादित विश्वविद्यालयहरूबाट पिएचडी विद्यावारिधिको उपाधि लिनेहरूको संख्या ह्वात्तै बढेपछि त्रिभुवन विश्वविद्यालयले समकक्षतामा कडाइ गर्ने भएको छ। अबदेखि स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट पिएचडी गर्नेहरूले समकक्षता प्राप्त
काठमाडौं ३२ साउन । ग्यता र क्षमताका आधारमा विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त गर्न सरोकारवालाले सरकारलाई दबाब दिएका छन् । पदाधिकारी नियुक्त गर्ने वर्तमान व्यवस्था परिवर्तन नगरेसम्म भागबन्डामा नियुक्ति भइरहने उनीहरूको
चितवन, २५ वैशाख । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा एक महीनादेखि पठनपाठन ठप्प भएको छ । गत चैत २१ गते विश्वविद्यालयको कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो
कञ्चनपुर, २४ चैत । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तीन महीनादेखि पदाधिकारीविहीन अवस्थामा रहेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठ र रजिष्ट्रार प्राध्यापक डा द्विजराज भट्टलाई पदमा रहेर काम नगर्न कुलपतिले पत्र
चितवन । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय एएफयुले आङ्गिक र निजी क्याम्पसमा भर्ना प्रक्रिया सँगसँगै अघि बढाउने तयारी गरेको छ । विश्वविद्यालयले आठ निजी क्याम्पसलाई दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले