काठमाण्डौ, चैत २४ । आज विश्व स्वास्थ्य दिवस सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ मनाइँदैछ । स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकालाई
काठमाडौं, भदौ, १२ । सन् २०२२ मा आइपुग्दा नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या २७ हजार १ सय ३७ पुगेको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख छ। सुर्ती सेवनले महिनामा
काठमाडौं, साउन २२ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा मंकिपक्स आपत्कालीन अवस्था घोषणा गरेको छ । यो रोग विश्वमा द्रुत गतिमा फैलिएको र छिमेकी मुलुक भारतमा ९ जनामा मंकिपक्स प्रमाणित
न्युयोर्क, १६ असार । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ
काठमाडौं, जेठ १० । विश्वमा फैलिएको बाँदरेखटिरा (मंकीपक्स) को संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको
सिन्ह्वा, २५ चैत । विश्व स्वास्थ्य संगठनले जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी विशेष तथा ठोस कार्ययोजनाहरु निर्माण गर्नुपर्नेमा जोड दिएको छ । विश्व स्वास्थ्य दिवसका अवसरमा सो संगठनले विश्वका
काठमाडौं, फागुन २८ । कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या आधिकारिक तथ्यांकभन्दा तीन गुणा बढी भएको अनुमान गरिएको छ। अमेरिकाकास्थित वासिङ्टन विश्वविद्यालयले विश्वका १ सय ९१ देशमा गरेको अध्ययनअनुसार कोभिड
न्युयोर्क, १९ फागुन : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना (केस)े बृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले बृद्धि
एजेन्सी, २७ माघ। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोभिड–१९ को ओमिक्रोन नै अन्तिम भेरियन्ट नभएको भन्दै सचेत रहन विश्वजगतलाई आग्रह गरेको छ । डब्लूएचओको कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेन्ले
काठमाडौँ, २७ माघ। कोरोनाको तेस्रो लहर फैलिएसँगै माघ ५ गतेदेखि दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर भोलि (शुक्रबार)देखि खुला हुने भएको छ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) र नेपाल सरकारले जारी
२१ माघ : विश्व स्वास्थ्य संगठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ । त्यहाँका खोप पाएका नागरिकको संख्या निकै थोरै रहेकाले त्यसका लागि विश्व स्वास्थ्य संगठनले आग्रह
एजेन्सी, २० माघ। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को ‘सब भेरियन्ट’ नेपाललगायत विभिन्न देशहरुमा सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक अधिकारीले जनाएका छन्। ती अधिकारीले तीव्ररुपमा संक्रमण फैलिने ‘ओमिक्रोन’