Logo

Tag: विश्व स्वास्थ्य सङ्गठन

धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’, एसियाको दोस्रो

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रेपलाञ्चोक, भदौ १२ । विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ। संगठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको

विस्तृत पढ्नुहोस
मदिरा सेवनबाट वार्षिक २६ लाखको मृत्यु

काठमाडौं, असार १२ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार मदिराबाट बर्सेनि करिब ३० मानिसको मृत्यु हुने गरेको बताएको छ । हालैका वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा

गाजा ‘मानवताको सबैभन्दा अन्धकार समय’ मा पुगेको छ: डब्लुएचओ

काठमाडौं, मंसिर २० । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजापट्टीमा स्थिति लगातार बिग्रिँदै गएको र मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको मङ्गलबार बताएको छ । हमासको लडाकू समूहले अक्टोबर ७

नियमित औषधि सेवनले नियन्त्रण हुन्छ बाथरोग

काठमाडौ, असोज २५ । आज नेपालसहित विश्वभर विश्व बाथरोग दिवस मनाइँदै छ । यस वर्ष ‘जीवनका हरेक चरणमा आरएमडी (र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) सँगै बाँच्ने’ भन्ने नाराका साथ दिवस मनाइँदैछ

कोभिड–१९सङ्कटकाल अन्त्य

काठमाडौं, वैशाख २३ । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ महामारीको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल अन्त्य भएको घोषणा गरेको छ । सङ्गठनले पत्रकार सम्मेलन गर्दै कोभिडको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल समाप्त भएको घोषणा गरेको

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

काठमाडौं, वैशाख ८ । कोभिड–१९ को महामारी मत्थर हुँदा अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा अहिले नयाँ रोगको प्रकोप फैलिएको छ । बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि

जनप्रतिनिधि सामाजिक चिकित्सक हुन: अध्यक्ष तिमिल्सिना

कर्णाली, १३ फागुन: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाउँका सबै विषयको जानकारी राख्ने जनप्रतिनिधि नै सामाजिक चिकित्सक भएको बताएका छन् । ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक आज

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः अध्यक्ष तिमिल्सिना

पोखरा, ७ फागुन: राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चरणबद्ध रुपमा फैलिँदै गएको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेका कार्यहरु महत्वपूर्ण र प्रशंसनीय रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या

बाल–क्यान्सर दिवस : बिरामीमध्ये दुई तिहाई उपचारबाट वञ्चित

-शरद शर्मा काठमाडौँ, ३ फागुन: नेपालमा अझै पनि बिरामीमध्ये दुई तिहाई बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित हुन पुगेको बताइएको छ । आर्थिक अभाव र जनचेतनाको कारणले सो सङ्ख्यामा क्यान्सर भएका

पशुपतिनाथ मन्दिर खुलाभएसँगै भक्तजनका भीड

काठमाडौँ, २८ माघ: कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज बिहानदेखि भक्तजनका लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ २३

ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज

काठमाडौँ, १५ माघ: सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ । भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज

विश्वका १ सय ७१ देशमा फैलियो काेराेनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी, १० माघ। विश्वका १ सय ७१ देशमा काेराेना भाइरसकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएकाे पाइएकाे छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले याे भेरियन्ट अझै पनि तीव्र गतिमा फैलिने क्रममा