Logo

Tag: वैदेशिक रोजगारी

तीन प्रतिशत जनसंख्या काम खोज्दै विदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २१ । चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीका करिब ८ लाख युवा जाने देखाएको छ । कुल जनसंख्याको करिब ३

विस्तृत पढ्नुहोस
‘कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या’

चितवन, मंसिर १७ । विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत यहाँका डा घनश्याम चापागाईँ कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिन्छन् । नेपालको पाटन अस्पताल र नेपाल

वैदेशिक रोजगारीमा ठगीका घटना बढे

काठमाडौं, मंसिर ११ । नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै यस क्षेत्रमा हुने ठगीका घटना पनि बढेका छन्। चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा व्यक्तिगत र संस्थागत गरी १ हजार १

‘समयमा मल दिन नसक्नेहरू अहिले मत माग्दै आएका छन्’

रौतहट, कात्तिक १७ । मल अभावमा यसपटक धानको उत्पादन कम भएपछि रौतहट गढीमाई–४ की सरितादेवी निराश छिन्। धान कम फलेकोमा भन्दा किन्दा पनि मल नपाएकाले उम्मेदवार देख्नेबित्तिकै उनी आक्रोशित हुन्छिन्।

घर आगनमै कोरियाः वार्षिक २० लाख रुपैयाँ बचत

तम्घास, असोज २७ । रोजगारीका लागि कोरिया युवाको रोजाइमा पर्छ । त्यहाँ रोजगारीमा जानका लागि युवाले लिखित र मौखिक दुवै परीक्षा दिनुपर्छ अर्थात् लोकसेवाजस्तै कडा मेहनत गरी परीक्षा दिएर पास

वैदेशिक रोजगारीमा जान लागेका युवामाथी प्रहरीद्वारा निर्धात कुटपिट

काठमाडौं, भदौ १९। कैलालीस्थित धनगढी बिमानस्थलमा वैदेशिक रोजगारीमा जान लागेका युवा कुटिएका छन् । वैदेशिक रोजगारीमा जान काठमाडौ आउदै गरेका एक युवक धनगढी बिमानस्थलमा प्रहरीबाट कुटिएका छन् । शनिबार श्री

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउँछुः मन्त्री कुँवर

काठमाडौं, साउन १६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने बताएका छन् । आईतबार राजधानीमा आयोजित वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या

श्रीमतीको हत्या गरेर भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

चितवन, साउन ९ । चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५

समृद्धि कार्यक्रममा व्यापक अनियमितता

काठमाडौ, साउन ५ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सञ्चालन गरेको समृद्धि कार्यक्रममा व्यापक अनियमितता भइरहेको पाइएको छ। गरिबीको रेखामुनि रहेका र वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा लक्षित यो कार्यक्रममा परामर्शदाता नियुक्ति

वैदेशिक रोजगारीमा जानेको संख्यामा नयाँ रेकर्ड

काठमाडौं, १ साउन । गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्लो छ वर्षकै उच्च संख्या रहेको वर्ष भएको छ । यस आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय

वैदेशिक रोजगारीमा जाने छ लाख नाघे

काठमाडौं, असार ३२ । समय श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या छ लाख नाघेको छ । गएका दुई वर्ष कोरोनाका कारण नेपाल र श्रमगन्तव्य देश प्रभावित भएर रोकिएको वैदेशिक

नक्कली पीडित खडा गरेर धरौटी रकम फिर्ता माग्दै म्यानपावर

काठमाडौं, असार १५ । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि म्यानपावरले राखेको धरौटी रकम म्यानपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ। खारेजीमा परेका

Screenshot