Logo

Tag: वैदेशिक रोजगारी

‘फ्री भिसा टिकट’ को विकल्प खोज्दै सरकार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २३ । वैदेशिक रोजगारीमा लागु भएको ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्थाबाट सरकार र विदेश जाने दुवै पक्षले फाइदा उठाउन नसकेपछि विकल्प खोज्न

विस्तृत पढ्नुहोस
वैदेशिक रोजगारः कानुनी सहायताका लागि प्रतिव्यक्ति १५ लाख रूपैयाँ

काठमाडौं, मंसिर १६ । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई कानुनी सहायता प्रदान गर्न १५ लाख रूपैयाँसम्म प्रदान गरिने भएको छ। समस्यामा परेका व्यक्तिलाई कानुनी सहायताका लागि आर्थिक सहयोग दिनुपर्ने आवाज

वैदेशिक रोजगारीबाट फर्केकाको पुनःएकीकरण योजनामा सरकार रहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौँ, ११ मङ्सिर: श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनःएकीकरण योजनामा सरकार रहेको बताएका छन् । यही मङ्सिर १६ र १७ गते राजधानीमा हुने द्विपक्षीय श्रम

एक महिनामा झन्डै ५५ हजारले लिए श्रम स्वीकृति

काठमाडौं, मंसिर ९। वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत कात्तिक महिनामा झन्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् ।

दुबईमा अलपत्र सात नेपाली घर आइपुगे

काठमाडौं, ५ कात्तिक । वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा

गति लिँदै वैदेशिक रोजगार

काठमाडौं, असोज १९ । कोरोनाले डेढ वर्षदेखि थलिएको वैदेशिक रोजगारी बिस्तारै गति लिन थालेको छ । नेपालीका श्रम गन्तव्य देशमा खुला हुन थालेसँगै वैदेशिक रोजगारीले गति लिन थालेको हो ।

सामान्य बन्दै वैदेशिक रोजगारी

काठमाडौं, असोज १२ । कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै

अर्बौं ठगीमा न्यून क्षतिपूर्ति

काठमाडौं, भदौ २० । वैदेशिक रोजगारीको नाममा ठूलो रकम ठगी हुँदा क्षतिपूर्ति भने निकै थोरैले पाउने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागमा पछिल्लो ६ वर्षको तथ्यांक केलाउँदा अर्बौं रूपैयाँको ठगी

युएई जान नयाँ नियमः विमानस्थलबाट फर्किए डेढ सय यात्रु

काठमाडौं, साउन २७ । कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेटस् (युएई) ले

५५ प्रतिशतले घटे वैदेशिक रोजगारीमा जाने कामदार

काठमाडौं, साउन २४। गत आर्थिक वर्ष (आव) २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले

कोरोना खोप लगाएको ‘क्युआर कोड’ सहितको प्रमाणपत्र नदिएको भन्दै सरकारको विरोधमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १७ साउन । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नागरिकहरुले कोरोना खोप लगाएको ‘क्यूआर कोड’ सहितको प्रमाण पत्र नदिएको भन्दै प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको भद्रकालीमा उनीहरुले ‘क्यूआर कोड’

वैदेशिक रोजगारीमा जाने घटे

काठमाडौं, साउन १२। आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या धेरै घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा तीन लाख

Screenshot