Logo

Tag: व्यास नगरपालिका

एकसय आठ जना दीर्घरोगीलाई आर्थिक सहयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, ८ मङ्सिर । व्यास नगरपालिकाले एक सय आठ जना दीर्घरोगीलाई रु पाँच हजारका दरले आर्थिक सहयोग गरेको छ । क्यान्सर, मुटुरोग, मिर्गौला फेल भएका,

विस्तृत पढ्नुहोस
प्लाष्टिक झोलामुक्त अभियानः तीन सय ९१ किलो प्लाष्टिक जफत

तनहुँ, २२ कात्तिक । प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको व्यास नगरपालिकाले बुधबार बजार क्षेत्रका पसलबाट तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ । नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त

व्यास नगरका सयजना किसानलाई पशुपालन तालिम

तनहुँ, वैशाख २९ । व्यास नगरपालिका कार्यालयले नगर क्षेत्रका एक सय अगुवा कृषकलाई कृषि र पशुपालन तालिम प्रदान गरेको छ । गोवद्र्धन शर्मा स्मृति कोषको आयोजनामा शुक्रबारदेखि सुरु भएको दुईदिने

श्रीमानले गरे श्रीमतीको हत्या

तनहुँ, चैत २५ । तनहुँको व्यास नगरपालिका वडा नं ५ साँगेमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् । ३५ बर्षीय जीतबहादुर कुमालले शनिवार दाउरा प्रहार गरी श्रीमती ३२ बर्षीया सुकमायाको हत्या

भाषा, संस्कृति जोगाउन दुरा समुदायलाई मातृभाषा सिकाइँदै

दमौली, २१ चैत । व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान

दुम्सीचौरमा नारेश्वर ताल निर्माणका बाँध निर्माण सुरु

तनहुँ, फागुन १२ । तनहुँको व्यास नगरपालिका-१० दुम्सीचौरमा नारेश्वर ताल निर्माणको काम थालिएको छ । कृत्रिम ताल निर्माणका लागि बाँधको भित्तो काट्ने काम सुरु भएको हो । व्यास नगरपालिका र

समाधान हुँदै मानुङकोटको खानेपानी समस्या

तनहुँ, फागुन २ । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव थियो । सङ्घीय

‘अपाङ्गतामैत्री भएन सभाहल, ह्वीलचियरमा जान सकिँदैन’

तनहुँ, साउन १४ । तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन सभाहल अपाङ्गतामैत्री नभएको अधिकारकर्मीले गुनासो गरेका छन् ।जिल्लाकै ठूलो आयोजनामध्येको एक सभाहललाई अपाङ्गतामैत्री नबनाइएको अपाङ्गताको क्षेत्रमा काम गरिरहेका अधिकारकर्मीको भनाइ छ

व्यासमा चिस्यान केन्द्र निर्माण

काठमाडौँ,११ माघ । गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा एक सय तीस मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न भएको छ । व्यास नगरपालिका–११ स्थित गैह्रबारीमा तीन रोपनी

करेन्ट लागेर दुई भैँसी मरे

काठमाडौँ,२७ कार्तिक । जिल्लाको व्यास नगरपालिका–९ सुनखोल्सी निवासी मनबहादुर थापाका दुई वटा भैँसी करेन्ट लागेर मरेका छन् । विद्युत् सुचारु भएको नाङ्गो तार चुँडेर चौरमा लत्रिएको अवस्थामा चर्दै गरेका भैँसीलाई

खानेपानी आयोजनाको पाइप बिच्छ्याउन सुरु

काठमाडौँ,३० असोज । व्यास नगरपालिका–१ भादगाउँस्थित मादीनदी लिफ्ट खानेपानी आयोजनाको खानेपानी पाइप बिच्छ्याउने कार्य सुरु गरेको छ । वडामा कूल ५२ किलोमिटर दूरीमध्ये हाल सात किलोमिटर दूरीमा पाइप बिच्छ्याउने कार्य

हत्केलामा ज्यान, पढाइमा ध्यान

तनहुँ, असार २२ । व्यास नगरपालिका–११, सेरास्थित वसन्त आधारभूत विद्यालयमा अध्ययनरत चार वर्षीया छात्रा युविना थापा खोलामा बगेर घाइते भइन् । विद्यालय नजिकैको बुल्दी खोलाले असार २ गते बगाएपछि सख्त