काठमाडौं, साउन १७ । नवनियुक्त तीन प्रदेश प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार साँझ ५ बजे प्रदेश प्रमुखहरूको शपथ ग्रहण
काठमाडौं, असार ३१ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज लिंदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अहिले बिहान ११ बजे प्रधान मन्त्रीले शपथ लिने विशेष कार्यक्रम रहेको
काठमाडौं, जेठ १० । नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ खुवाइँदै छ। राष्ट्रपतिको कार्यालयका अनुसार नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा
काठमाडौं, वैशाख १५ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा विजयी भएका तीन सदस्यमध्ये रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा गोपनियताको शपथ लिएका छन् । वाग्ले र लामिछानेलाई सभामुख देवराज
काठमाडौं, वैशाख १५ । वैशाख १० गते सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनबाट निर्वाचित तीनजना सांसदले आज शपथ लिँदैछन् । तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्ले, चितवन–२ बाट निर्वाचित रवि लामिछाने र
काठमाडौं, वैशाख ६। कर्णाली प्रदेशमा मंगलबार सिफारिस भएका नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ आज हुँदैछ । मंगलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी
काठमाडौं, पुस २८ । बुधबार नियुक्त भएका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिने भएका छन्। लुम्बिनी प्रदेशमा माओवादीसहित सत्तारुढ गठबन्धनको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता लिला
काठमाडौँ,११ पुष । कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहले प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिएको हो । शाह प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ
काठमाडौं, पुस ११ । प्रदेश नं १ का सांसदले आज शपथ लिने भएका छन् । दिउँसो साढे १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
हेटौँडा, पुस १०। बागमती प्रदेश सचिवालयले प्रदेश सभाका सदस्यलाई आफ्नो मातृभाषामा समेत शपथ गराउने व्यवस्था गरेको छ। प्रदेश सभा सचिवालयले प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्ता
काठमाडौं, पुस ९ । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको शपथग्रहण पुस १४ गते हुने भएको छ । बागमती प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै पुस १४ गते बिहीबार
काठमाडौ, पुस ९ । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरीले सदस्यका रूपमा काजकाज गर्न नपाउने भएका छन् । सदस्यका रूपमा शपथ लिएको भोलिपल्टै अख्तियार दुरुपयोग अनुसन्धान