Logo

Tag: शरणार्थी

नक्कली भुटानी शरणार्थी प्रकरणः उच्च अदालतबाट पनि छुटेनन् रायमाझी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ मंसिर । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त टोपबहादु रायमाझीलाई थुनामा नै राख्ने आदेश दिएको छ । आज (शुक्रबार) उच्‍च अदालत

विस्तृत पढ्नुहोस
पाकिस्तानबाट तीन हजार अफगान शरणार्थी फर्किए

काबुल, २३ फागुन । छिमेकी राष्ट्र पाकिस्तानबाट सोमबार जम्मा ३ हजार अफगान शरणार्थीहरू अफगानिस्तान फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा सो कुराको

गाँस, बास, कपासको अधिकार माग्दै शरणार्थीले दिए धर्ना (तस्बिर हेरौं)

काठमाडौं, १४ असार । मंगलबार काठमाडौंमा बस्दै आएका शरणार्थीहरुले राजधानीमा धर्ना दिएका छन् । महाराजगञ्जस्थित राष्ट्रसंघीय शरणार्थी सम्बन्धि उच्चायुक्तको कार्यालय अगाडी शरणार्थीहरुले जुलुश प्रदर्शन गर्दै धर्ना दिएका हुन् । श्रीलंका,

भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना सङ्क्रमण

दमक, ८ असार: भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन अघि दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गरिएको परीक्षणमा सो

भूटानी शरणार्थीलाई व्यवस्थापन गर्ने सरकारको अन्तिम तयारी

मोरङ २७ फागुन। मोरङको पथरीशनिश्चरे र झापाको दमकमा तीन दशक देखि बस्दै आएका भूटानी शरणार्थीहरूको मुहारमा खुसी छाएको छ ।स्वदेश फर्कने, तेस्रो मुकुकमा पुनर्वास गर्ने वा नेपाल मै ब्यवस्थापन गर्न

रोहिंग्या शरणार्थीलाई स्थानान्तरण गरिँदै, असुरक्षित स्थान भएको अधिकारकर्मीको भनाइ

१८ मङ्सिर: बंगलादेशले बिहीबारदेखि सयौं रोहिंग्या शरणार्थीहरूलाई चक्रवात र बाढीको खतरा भएको इलाकाको तल्लो टापुमा सार्न शुरू गरेको अधिकार समूहहरूले बताएका छन् । अधिकारवादी समूहहरूका अनुसार आँफूहरूलाई असुरक्षित स्थलतर्फ सार्न

इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक : राष्ट्र संघ

१३ मङ्सिर: इथियोपियाको द्वन्द्वग्रस्त टाइग्रेबाट सुडान आएका शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक परेको राष्ट्र संघका शरणार्थी मामिला प्रमुख फिलिपो ग्रान्डीले शनिबार बताएका छन् । इथियोपियाको संघीय बल

अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना

१६ असोज: ट्रम्प प्रशासनले संयुक्तराज्य अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गर्न चाहने व्यक्तिको संख्यामा थप कटौती गर्ने योजना अघि सारेको छ । अमेरिकी तल्लो सदन कंग्रेसमा बुधबार पठाइएको पत्रमा ट्रम्प प्रशासनले

ग्रीस प्रहरीले शरणार्थीहरूलाई नयाँ शिविरमा सार्न शुरू गर्यो

ग्रीस, १ असोज: ग्रीसको लेस्बोस द्वीपको मोरिया शिविरमा राखिएका हजारौं आप्रवासी र शरणार्थीहरूलाई सोही द्वीपको अर्को स्थानमा स्थानान्तरण गर्न थालिएको छ । आगलागीका कारण शिविर सखाप भएपछि अहिले हजारौं शरणार्थी

चुनौती बन्दै शरणार्थी

काठमाडौँ, २६ माघ । बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रमा रहेका टोल दिउँसो ‘सुनसान’ जस्तै देखिन्छन् । यो नेपाली नागरिक बस्ने टोल होइन । यो शरणार्थी शिविर भएको छ

ग्रीसका आप्रवासी शरणार्थीको माग

५ माघ । ग्रीसमा रहेको एक आप्रवासी शरणार्थीको शिविरमा अत्यधिक भीड भएको भन्दै उनीहरुले राम्रो बासस्थान र खानाको माग गरेका छन् । व्यवस्थापनको लागि माग गर्दै ग्रीसको सामोस टापुमा रहेका

लिबियाबाट एक लाख पचास हजार बासिन्दा विस्थापित

४ माघ । लिबियामा भएको द्वन्द्वका कारण एक लाख ५० हजार भन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएर शरणार्थी बन्न पुगेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी आयुक्तको कार्यालय (युएनएचसीआर) ले शुक्रबार