Logo

Tag: शहीद दिवस

‘शहीदको सपनालाई मूर्त रूप दिनुपर्छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं माघ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपूर्ण, समतामूलक एवं सुसंस्कृत समाज र समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्त रूप दिन आआफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने

विस्तृत पढ्नुहोस
शहीद दिवसले बिर्सिएको तनहुँका ६ जना गुरुङ शहीद

माघ १६, काठमाण्डौ । व्यवस्था परिवर्तनका लागि देशको केन्द्रबाट सुरु भएको आन्दोलनको झिल्कोले तनहुँ पुलिमराङका छ जनालाई शहिद बनायो । व्यवस्थासँगै जहानियाँ राणा शासन र पञ्चायत व्यवस्थाबाट मुक्त गर्ने आन्दोलनमा

शहीद दिवसमा मात्रै सजाइन्छ शहीद पार्क

काठमाडौ, माघ १६। लैनचौरस्थित शहीद पार्कमा ठड्याइएको कलशसहितको स्मारकमा लेखिएको छ, ‘शहीद स्मारक, नेपाल र नेपाली जनताको विकास गर्न, मानव अधिकार कायम गर्न र नेपालमा प्रजातन्त्र ल्याउन बेलाबेलामा बलिदान भएका

यसरी मनाईयो शहीद दिवस (फोटोफिचर)

काठमाडौं, १६ माघ । आज शहीद दिवस । प्रत्येक माघ १६ गते शहीद दिवस मनाइदै आएको छ । देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर यो दिवस मनाईएको छ ।

शहीद दिवस (फोटोफिचर)

काठमाडौँ, १६ माघ: शहीद दिवसका उपलक्ष्यमा लैनचौर शहीद स्मारकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा पुष्पगुच्छा अपर्ण गर्न जानुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : प्रदीपराज वन्त,रासस

शहीदको सपना साकार पार्न सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

काठमाडौँ, १६ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि

शहीद सम्मानका लागि छुट्टै नीति तर्जुमा गरिने

मकवानपुर, १६ माघ: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शहीद सम्मानका लागि छुट्टै नीति तर्जुमा गरिने जानकारी दिएका छन् । शहीद दिवसका उपलक्ष्यमा शहीद स्मारक विकास समितिद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन

आज सहिद दिवस मनाइँदै

काठमाडौं, माघ १६ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ

शहीद दिवसः १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

काठमाडौं, माघ १६ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ

शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि

काठमाडौं, माघ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले हाल उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् । शहीद दिवसका अवसरमा जारी संदेशमा राष्ट्रपति भण्डारीले नागरिक

भोलिदेखि सप्ताहव्यापी शहीद दिवस

काठमाडौं, माघ ९ । विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले शनिबारदेखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका कार्यक्रम गर्ने भएको छ । कार्यक्रम तालिकाअनुसार माघ १० गते बिहान ८ः००

प्रधानमन्त्रीबाट शहीदप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौँ, १६ माघ  : प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पुगी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित शहीद सप्ताह