काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ परी छुटेका रवि लामिछानेप्रति धेरैले सहानुभूती देखाए । विजेता योद्धाको शैलीमा उनलाई फूलमाला लगाएर स्वागत गरियो
काठमाडौं १० भदौ । चितवन नारायणगढको पोखरा बसपार्क स्थित कंगारु होटलमा गत साउन २० गते आत्महत्या गरेका माउन्टेन टेलिभिजनका पत्रकार किन चितवन नै पुगेका थिए भन्ने तथ्य खुलेको छैन ।
काठमाडौं, ९ भदौ । चितवन जिल्ला अदालतमा पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘ रुकु’ को थुनछेक बहस भर्खरै सम्पन्न भएको छ । जिल्ला
काठमाडौं । शालिकराम पुडासैनीको पक्षका कानुन व्यवसायी स्वागत नेपालले पुडासैनी आत्महत्याको दोषी रवि लामिछाने हुन् भनी प्रमाणित गर्ने चुनौती दिएका छन् । पुडासैनी ब्ल्याकमेलमा परेर आत्महत्याको बाटो रोज्न वाध्य भएको
काठमाडौं । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको प्रहरीले नयाँ तथ्य फेला पारेकोे छ । विवाहित पुडासैनीले श्रीमतीसंग बस्न
काठमाडौं । नेपाल प्रहरीले सञ्चारकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले दिएको जाहेरी नलिएपछि शालिकराम पुडासैनी आत्महत्या प्रकरण घटनाले नयाँ मोड लिएको छ । ४ भदौमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी