Logo

Tag: शिक्षक

‘एक शिक्षक, एक ल्यापटप’

-रिपोर्टर्स नेपाल/संवाददाता

–खेमराज गौतम, गलकोट, ३ भदौ : सूचना प्रविधिको अवसर र पहुँच बढाउने अभिप्रायले बागलुङ जिल्लाको दुर्गम गाउँपालिका निसीखोला गाउँपालिका–१ मा रहेको देवीस्थान माध्यमिक विद्यालयलले सूचना

विस्तृत पढ्नुहोस
विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप

सिन्धुपाल्चोक, २३ साउन: मेलम्ची नगरपालिका–९ रातमाटामा रहेको सातकन्या माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयलाई आर्थिक वर्ष २०७७-७८ मा विनियोजन भएको रु छ

भर्चुअल कक्षाका लागि शिक्षकलाई ल्यापटप अनुदान

झापा, १८ साउन: समुदायमा निर्भर मेचीनगरको काँकडभिट्टा बहुमुखी क्याम्पस कोरोना महामारीले भएको छ । बन्दाबन्दीका सिर्जना गरेको चुनौतीलाई अवसरमा बदल्दै भर्चुअल कक्षाबाट पठनपाठन सञ्चालन गर्न सफल कारण घरभित्रै बसेका आफ्ना

शिक्षकद्धारा देशभर धर्ना

काठमाडौं, १५ साउन । आन्दोलनरत शिक्षकहरूले विभिन्न पेशागत र नीतिगत मागसहित आज देशभर धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा शिक्षकहरूले माग पूरा गराउन दबाब दिँदै प्रदर्शन

‘मतदाता हेरेर शिक्षक बढुवा गर्ने विकृति हट्नुपर्छ’

काठमाडौं, साउन ९ । विद्यालय तहमा कार्यरत शिक्षकहरूको साझा संगठन नेपाल शिक्षक महासंघ विद्यालय शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारमा राख्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको छ। हाल स्थानीय

वडा कार्यालयद्वारा शिक्षकलाई अनलाइन शिक्षण तालीम

स्याङ्जा, १४ असार: वालिङ नगरपालिका—१३ नम्बर वडा कार्यालयले वडाभित्र रहेका विद्यालयमा कार्यरत शिक्षकलाई अनलाइन शिक्षणसम्बन्धी तालीम सञ्चालन गरेको छ । कोरोना सङ्क्रमणका कारण विद्यालयमा भौतिक रुपमा विद्यार्थी उपस्थित भएर पठपाठन

मेलम्ची नगरको विपद् कोषमा शिक्षकको सहयोग

सिन्धुपाल्चोक, ९ असार: मेलम्ची नगरपालिकाले शुरु गरेको मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा मेलम्चीका शिक्षकहरुले तीन दिन बराबरको तलब जम्मा गरेका छन । नगरपालिकामा कार्यरत शिक्षकको तीन दिन बराबर हुन

बेपत्ता शिक्षकको खोजी र दोषीलाई कारबाहीको माग

म्याग्दी, ९ असार: विभिन्न सङ्घ, सङ्गठनले रहस्यमयरूपमा बेपत्ता बनाइएका जिल्लाको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् । बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक कार्की

कोरोनाबाट सप्तरीका शिक्षकको मृत्यु

धरान, २१ वैशाख: सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ । उनको आज बिहान सवा पाँच बजे मृत्यु भएको हो । सप्तकोशी नगरपालिकस्थित राष्ट्रिय

लहानका शिक्षक आन्दोलनमा

लहान, १५ बैशाख । शिक्षा ऐन तथा नियमावलीविपरीत शिक्षकको सरुवा गरेको भन्दै शिक्षकसँग सम्बद्ध सङ्घसङ्गठनले लहान नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् । नगरपालिकाले शिक्षा नियमावली र ऐनविपरीत १३२ शिक्षकको सरुवा गरेको

‘इसिइडी’ शिक्षकलाई आठ हजार थप

काठमाडौं, १४ बैशाख । उपमहानगरपालिकाले बालविकास केन्द्र (इसिइडी)मा कार्यरत शिक्षकलाई सरकारले उपलब्ध गराएको पारिश्रमिकमा मासिक रु साढे सात हजार थप गर्ने निर्णय गरेको छ । उपमहानगरको सोमबारको कार्यपालिका बैठकले इसिडीमा

गोरखामा शिक्षकलाई तलब खुवाउन आर्थिक सङ्कलन

गोरखा, १ बैशाख । गोरखाको शहीद लखन गाउँपालिका–७ बुङकोटस्थित श्रीचण्डिका आधारभूत विद्यालयमा शिक्षकलाई तलब खुवाउन करीब रु पाँच लाख आर्थिक सहयोग सङ्कलन गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि

Screenshot