Logo

Tag: शिक्षामन्त्री पोखरेल

कक्षा ११ र १२ को परीक्षाको विकल्प नखोजिने, परीक्षा गराएरै छाड्ने शिक्षामन्त्री पोखरेलको भनाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ जेठ । यस वर्ष एसईईको परीक्षा नलिई आन्तरिक मुल्यांकनबाट मिलाउने निर्णय भएपनि कक्षा ११ र १२ को परीक्षा भने हुने भएको छ ।

विस्तृत पढ्नुहोस
अझै दुई महिना विद्यालय र कलेज खुल्दैनन्, दशैं अगाडि शैक्षिक सत्र शुरु गरिनेछ- शिक्षामन्त्री पोखरेल

काठमाडौं, ३१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसईईको नतिजा प्रकाशित गर्न केही समय लाग्ने बताएका छन् । उनले यसका लागि प्रक्रिया मिलाएर जानुपर्ने भएकाले समय लाग्ने बताएका

मन्त्रीेको प्रश्नः तलब खुवाउन मात्रै बैठक डाक्नुपर्ने?

काठमाडौं, कार्तिक ८। दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको ७२औं बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयका वर्तमान पदाधिकारीमाथि आक्रोश व्यक्त गरेका छन् । उनले विश्वविद्यालयको बेथितिबारे सांसदबाट सुन्नुपर्ने

शिक्षामन्त्रीलाई परीक्षा नियन्त्रकको पत्र, ‘मलाई हटाइदिनूस्’

काठमाडौं ७ साउन । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानो ठिमीका नियन्त्रक विष्णुप्रसाद अधिकारीले केही दिनअघि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई लिखित निवेदन दिँदै आफूलाई जिम्मेवारीबाट हटाइदिन अनुरोध गरेका

मन्त्रीलाई हतारोः निर्माण प्रकृया नै पुरा नभई शिलान्यास

काठमाडौं ३० बैशाख । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निर्माण प्रकृया नै पुरा नभएको दुई वटा नमुना प्राविधिक शिक्षालयको शिलान्यास गर्नुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद

शिक्षा आयोगको सुझाव सङ्घीय शिक्षा ऐनमा प्रतिबिम्बन हुने

काठमाडौँ, २५ माघ । शिक्षामा समाजवादोन्मुख कार्यदिशासहितको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका सिफारिशलाई नेपाल सरकारले सङ्घीय शिक्षा ऐनमा प्रतिविम्बनको तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मस्यौदा गरिरहेको

अनशन फिर्ता लिए डाक्टर गोविन्द केसीकै गरिमा बढ्छ : शिक्षामन्त्री पोखरेल -हेर्नुस् भिडियो