काठमाडौँ, ३० चैत । संसदीय इतिहासमै सम्भवतः सबैभन्दा बढी संशोधन परेको ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ले यो वर्ष संसद बाहिर पनि निकै चर्चा पायो ।
काठमाडौं, वैशाख २७ । आठ वर्षमा सात शिक्षामन्त्री फेरिए पनि संघीय शिक्षा ऐन आउन सकेको छैन । हरेक मन्त्रीले मन्त्रालयको वागडोर सम्हालेकै दिन संघीय शिक्षा ऐन ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त
काठमाडौं, १२ माघ। आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा। देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजाआज गरी मनाइन्छ।
काठमाडौं, ४ फागुन । नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग मङ्गलबार शिष्टाचार भेटवार्ता भएको
चितवन, १३ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज
काठमाडौं, असोज २३ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन् ।
काठमाडौं, २८ पौष । त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र एमएस्सी प्रथम सेमेष्टर अन्र्तगत क्वान्टम मेकानिक्सको २९ पौष २०७५ लिइएको विवादास्पद परीक्षाबारे छानविन गर्न विश्वविद्यालय अनुदान आयोगलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दिएको निर्देशनलाई अटेर
काठमाडौं, मंसिर २० । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका निजी सचिव पुष्प ढकाल काठमाडौं महानगरपालिकाको शिक्षा विभाग प्रमुखमा सरुवा हुन चलखेल गरिरहेका छन्। मन्त्रालयका उपसचिव निर्मला केसीको अवकाश हुने
काठमाडौं, ३ असोज । त्रिभुवन विश्वविद्यालयमा एउटा प्रश्नपत्रको विवादले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ भने विश्वविद्यालय पदाधिकारीहरुको गैरकानुनी गतिविधि र बलमिच्याईले नकारात्मक सन्देश प्रवाह भएको छ । गत पुसमा लिइएको