Logo

Tag: शेरधन राई

बार्षिक समीक्षा गोष्ठी उद्घाटन

-रिपोर्टर्स नेपाल/संवाददाता

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई सामाजिक विकास मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा आयोजित ‘स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय बार्षिक समीक्षा गोष्ठीमा मन्तव्य व्यक्त गर्दै ।

विस्तृत पढ्नुहोस
‘उचाई अनुसार तौल’को प्रतिवेदन

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा मङ्गलबार आयोजित ‘स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय बार्षिक समीक्षा गोष्ठीको उद्घाटन समारोहमा हस्तान्तरण गर्दै । तस्वीर

विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षा : मुख्यमन्त्री राई

काठमाडौं, ३० भदौ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिएका छन् । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी

हामीले उद्योलाई उच्च प्राथमिकता दिएका छौं : मुख्यमन्त्री राई

विराटनगर, २९ भदौ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा र राजनीतिक स्थिरताबिना देश निर्माण हुन नसक्ने बताएका छन् । नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक

‘मुख्यमन्त्रीकै मन्त्रालयमा कमिसनको खेल’

काठमाडौं १९ भदौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्हालेको मन्त्रालयमा कमिसनको खेल भइरहेको भन्दै सत्तारूढ सांसदले नै आपत्ति जनाएका छन् । कमिसनकै कारण सडकको ठेक्का स्वीकृत भएर पनि

वैदेशिक रोजगारीमा जाने युवालाई रोक्ने मुख्यमन्त्री राईको योजना

काठमाडौं, ३२ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्र र समाजको विकासका लागि युवाले जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन् । उदयन नेपालद्वारा आज यहाँ आयोजित ‘एक उडान

अनुमानित प्रगति र लक्ष्य हासिल भएको मुख्यमन्त्री राईको भनाइ

काठमाडौं, २८ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गत आर्थिक वर्षमा अनुमान गरिएका लक्ष्य र प्रगति हासिल भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आव २०७५/७६

गुणस्तरीय निर्माणमा जोड दिनुहोस्: मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनीयरहरुले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं १ द्वारा शुक्रबार साँझ यहाँ आयोजित ५७आँै इञ्जिनीयर्स

‘समाजवाद स्थापनाको यात्रा शुरु’

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनताको न्यायमा पहुँच र समावेशी बनाई समाजवाद स्थापनाको यात्रा शुरु गरेको बताउनु भएको छ । विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय परिसरमा स्थापित

दुर्गम क्षेत्रमा सेवा प¥याउनुपर्नेः मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुर्गम क्षेत्रका जनतामा प्रभावकारीरुपमा दूरसञ्चार सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन ९आधिकारिक ट्रेड युनियन० क्षेत्रीय समिति विराटनगरको एकता अधिवेशनको

विकासका योजना छनोट गर्दा स्पष्ट हुनुपर्छः मुख्यमन्त्री राई

प्रदेश समन्वय परिषद्को दोस्रो बैठकले प्रदेश तथा स्थानीय तहको सहकार्यलाई बलियो बनाउनुपर्ने सुझाव दिएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज  आयोजित उक्त बैठकमा प्रस्तुत भएका योजनालाई दोहोरिन नदिने र राष्ट्रिय

प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइनेः मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार जिल्ला प्रहरी कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले सञ्चालन गरेको