Logo

Tag: शेरबहादुर देउवा

बागमतीमा लामा र लुम्बिनीमा गिरी नयाँ मुख्यमन्त्री बन्ने निश्चित, आजै दाबी पेश गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,६ साउन । बागमी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्धय शालीकराम जम्कट्टेल र जोखबहादुर महरा नेतृत्वको प्रदेश सरकार ढल्ने निश्चित भएपछि नयाँ सरकार निर्माणको तयारीमा सत्तारुढ दुई

विस्तृत पढ्नुहोस
कांग्रेसमा जन्मियो गण्डकी ग्याङ, देउवालाई मात्र होइन शेखरलाई पनि बन्यो टाउको दुखाई

काठमाडौं,३ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीबाट मन्त्री पठाउँदा गण्डकी प्रदेशलाई छुटाएको भन्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सांसदहरु एकजुट भएका छन् । सोमबार प्रधानमन्त्री ओलीले पद तथा

शीतल निवास पुग्यो २० मन्त्रीको नाम, यी हुन् टुंगो लागेका मन्त्रालय

काठमाडौं,३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीको नाम टुंगो लागेको छ । उनीहरुको नाम राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको छ । नेपाली कांग्रेस, नेकपा एमाले,

कांग्रेसले पनि टुंग्यायो १० मन्त्रीको नाम, गृहमा लेखक परराष्ट्रमा आरजु

काठमाडौं,३१ असार । मन्त्रीको भागबन्डा मिलेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना मन्त्रीको नाममात्र टुंग्याएका छन् । पार्टीको संस्थापन इतर समूह भनिने शेखर कोइराला–गगन थापा समूहले तीन जना मन्त्रीको

कांग्रेसले ९ र एमालेले ८ मन्त्री लिनेगरि टुंगियो भागबन्डा, यी हुन् २ दलले नेतृत्व गर्ने १७ मन्त्रालय

काठमाडौं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४५औं तथा व्यक्तिगत चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदैछन् । शुक्रबार नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओलीलाई प्रधानमत्री नियुक्त

ओलीलाई प्रधानमन्त्री बनाएर सुशील कोइरालाले दिएको धोकाको पैंचो तिरेका देउवा

काठमाडौं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४५औं तथा व्यक्तिगत चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदैछन् । शुक्रबार नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओलीलाई प्रधानमत्री नियुक्त

शेरबहादुर देउवा
शेखर-गगन समूहले ४ वटा मन्त्रालयको अडान नछोडेपछि तनावमा देउवा

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मन्त्रीहरुको नाम टुङ्गो लगाउन सकस परेको छ । हिजो (सनिवार) बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले योगदान र योग्यताको आधारमा समावेशिता

देउवासँग ४ मन्त्रालय माग्ने संस्थापन इतर समूहको निर्णय, मन्त्री छान्ने जिम्मा शेखर, गगन र धनराजलाई

काठमाडौं,३० असार । केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको तर्फबाट पठाउने मन्त्रीहरु छान्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बसेको छ । कांग्रेस नेता डा शेखर कोइरालाले नेतृत्व गरेको सो समूहले

ओली सरकारमा पठाउने मन्त्री छान्न शेखर-गगन समूहको बैठक जारी

काठमाडौं,३० असार । केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको तर्फबाट पठाउने मन्त्रीहरु छान्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक जारी छ । कांग्रेस नेता डा शेखर कोइरालाले नेतृत्व गरेको सो समूहले

माओवादीका मन्त्री फ्याँकेर कांग्रेसलाई सरकारमा भित्र्याउँदै कोशीका मुख्यमन्त्री कार्की

काठमाडौं,३० असार । संघीय सरकारमा नेकपा माओवादी नेतृत्वको सरकार ढलेसँगै प्रदेश तहमा पनि यसको सिधा प्रभाव परेको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि नेकपा एमालेले नेतृत्व गरेका कोशी र कर्णाली

प्रधानमन्त्रीमा ओलीले शपथ लिएकै दिन सबै मन्त्रीलाई शपथ गराउने तयारी, मन्त्री छान्दै कांग्रेस-एमाले

काठमाडौं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नयाँ प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार ओली नयाँ प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्

प्रदीप पौडेललाई स्वास्थ्यमन्त्री बनाउने देउवाको तयारी

काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब बन्ने नयाँ सरकारमा पठाउने मन्त्रीहरुको नाम टुँगो लगाउनेगरि छलफलमा जुटेका छन् । उनले यसपटक