Logo

Tag: शेरबहादुर देउवा

सभापति देउवासँग भारतीय विदेशमन्त्री जयशंकरको भेटवार्ता, के कुरा भयो ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्री डा एस जयशङ्करबीच भेटवार्ता भएको छ ।

विस्तृत पढ्नुहोस
कांग्रेस-माओवादी आज पनि छलफलमा, राष्ट्रिय सभा सदस्यको भागबन्डा मुख्य एजेण्डा

काठमाडौं,१८ पुस । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि आजपनि छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पार्टीबीच छलफल भइरहेको छ

लोकतन्त्रको विकल्प लोकतन्त्रनै हो, अर्को कुनै हुनसक्दैनः सभापति देउवा

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्रनै भएको बताएका छन् । आज (सोमबार) राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको

बालकुमारी घट्नाको निश्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय

काठमाडौं, १५ पुष । बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले बालकुमारी घट्नाबारे सत्य, तथ्य बाहिर ल्याउनको उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको छ । गठबन्धनका नेताहरुले सरकारले तत्काल उच्चस्तरीय

तमु ल्होसारले धर्म, संस्कृति, र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको छ : देउवा

काठमाडौं पुस १५ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको पर्व ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा नेपाली कांग्रेस

राष्ट्रिय सभा निर्वाचन र केन्द्रीय समिति बैठकबारे छलफल गर्न कांग्रेस महामन्त्रीहरु देउवा निवासमा

काठमाडौं,११ पुस । भोलिबाट सुरु हुने सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकबारे छलफल गर्न कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकास शर्मा सभापति देउवा निवास पुगेका छन् । महामन्त्रीद्धय थापा

राष्ट्रिसभा निर्वाचन: कोशी कांग्रेसले गर्‍यो सिटौलादेखि सुजता कोइरालासम्मको नाम सिफारिस

काठमाडौं,१० पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेस कोशी प्रदेशले ४ जना पूर्वमन्त्रीसहित ९ जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभापति उद्धव थापाको अध्यक्षतामा बसेको

पर्वहरूले राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्‍याएका छन् : देउवा

काठमाडौं, पुस १० । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरूले सम्पूर्ण नेपालीका बीचमा सामाजिक सद्भाव कायम गर्दै आफ्ना सांस्कृतिक उन्नयन गर्न र राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्‍याएका

टिआरसी विधेयकका विषयमा बालुवाटारमा छलफल

काठमाडौँ, ९ पुस । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीचको बैठक बसेको छ । बैठकमा शीर्ष नेताहरूसँगै सरकारका वरिष्ठ मन्त्री र तीन ठूला पार्टीका दोस्रो

देउवा भन्छन्, ‘गठबन्धन गरेर चुनावमा जाँदा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ’

काठमाडौं, ९ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको बताएका छन् । कांग्रेस तनहुँले आयोजना

तीन दलका शीर्ष नेताहरु आजपनि छलफलमा जुट्दै

काठमाडौं,९ पुस । संक्रमणकालीन न्याय सम्बन्धित विधेयकलाई टुंगोमा पुर्याउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरु आजपनि छलफलमा जुट्ने भएका छन् । सोमबार साँझ प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका

क्रिसमसले सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गरोस् : देउवा

काठमाडौं, पुस ९ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त

Screenshot