Logo

Tag: शेरबहादुर देउवा

बाघको संरक्षणसँगै राष्ट्रको जैविक विविधता र पर्यटन प्रवद्र्धनमा प्रधानमन्त्री देउवाको जोड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १४ साउन: प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणका लागि उसको बासस्थान र पर्यावरण संरक्षण अपरिहार्य भएको बताएका छन् । विश्व बाघ दिवसका सन्दर्भमा राष्ट्रिय बाघ

विस्तृत पढ्नुहोस
कहाँबाट कति खोप, कति आउन बाँकी

– शरद शर्मा काठमाडौँ, १४ साउन: प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय ग¥यो । संसद्मा विश्वासको मत पाउदा प्रधानमन्त्री देउवाले

जसपाबाट उपेन्द्र यादवसहित यी सांसद मन्त्री बन्ने

काठमाडौं, १४ साउन । जनता समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा ७ मन्त्री पाउने भएको छ । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाने भएको छ । जसपाको विश्वस्त

उपकुलपतिको निवास र कार्यालय तोडफोड गर्ने माथि कारवाही गर्न माग

कर्णाली, १४ साउन: मध्यपश्चिम विश्वविद्यालयले उपकुलपतिको निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोडका घटनामा संलग्न विद्यार्थीलाई कानूनी कारवाही गर्न माग गरेको छ । आन्दोलनरत विद्यार्थी सङ्गठनका प्रतिनिधिहरुसँग वार्ता भइरहेका बेला एक्कासी

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौँ, १४ साउन: प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र

‘ग्लोबल टाइगर डे’ : प्रधानमन्त्री देउवा, माधव नेपाल र भारतीय राजदूत एउटै मञ्चमा

काठमाडौं, १४ साउन । ‘ग्लोबल टाइगर डे’ को अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि भारतीय

देउवाले ‘सुन्य समय’ भन्दै डेढ वर्ष महाधिवेशन सार्ने गोकुल बाँस्कोटाको ठोकुवा

काठमाडौं, १४ साउन । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन सार्ने ठोकुवा गरेका छन् । उनले देउवाले महाधिवेशन डेढ वर्ष सार्ने वा वडा र

काँग्रेसबाट यी सांसद मन्त्री बन्दै

काठमाडौं, १४ साउन । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै पक्षलाई मिलाएर मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक

मन्त्रीको टुंगो लगाउन देउवा-प्रचण्ड भेटवार्ता

काठमाडौं, १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तारका बाले छलफल भएको

गठबन्धनमा एमसीसी पस्यो, देउवालाई चित्रबहादुरको चेतावनी

काठमाडौं, १३ साउन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने र प्रतिनिधि सभा पुनःस्थापना गर्ने उद्देश्यका साथ गठित गठबन्धनमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को चर्चा चल्न थालेको

गठबन्धनका नेताले यी सांसदमध्येबाट मन्त्रीका लागि छान्दै

काठमाडौं, १३ साउन । गठबन्धनका दलहरुमा मन्त्री बन्ने दौड तिव्र भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारका लागि मन्त्रालय बाँडफाँड र नामको टुंगो लगाउन सक्रियता देखाएसँगै दौडधूप बढेको हो

काँग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्य टुंग्याउनेबारे छलफल

काठमाडौं, १३ साउन । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज ११ बजे बस्दैछ । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निजी निवासमा बैठक बस्ने भएको हो ।