Logo

Tag: शेरबहादुर देउवा

वाचा पूरा गरेरै छाड्छौँः प्रधानमन्त्री देउवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभामा दलका नेताबाट बधाई तथा शुभकामना

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री देउवालाई एमालेद्वारा बधाई ज्ञापन

काठमाडौं, ८ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दल, दलका नेता र आफ्नातर्फबाट नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।

नेपाली कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दै

काठमाडौं, साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार र भोली शनिबार पार्टी पदाधिकारी बैठक बोलाएका छन् । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अहिले बिहान ९ बजे निजी निवास

राष्ट्रपतिविरुद्ध महाभियोग आउला ?

काठमाडौं, ७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सत्तापक्षले महाभियोग लगाउन खोजेको विषय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा खुलाए । उनले चेतावनी दिदै प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री देउवासँग आदिवासी रङ्गशालाको टोलीद्वारा भेट

दमक, ७ साउन: झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । प्रतिष्ठानसहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रङ्गशालाको भोगाधिकार

को बन्ला गृहसचिव ?

काठमाडौं, ७ साउन । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेसँगै महत्त्वपूर्ण मन्त्रालयको सचिव हेरफेर गर्ने तयारी सुरू भएको छ । कांग्रेसकै अर्का प्रभावशाली नेता बालकृष्ण खाँडले गृह मन्त्रालयको नेतृत्व

लगानी बढाउन ध्यान दिन्छौंः प्रधानमन्त्री

काठमाडौं, साउन ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक विकास र लगानी अभिवृद्धिलाई सरकारले ध्यान दिने बताएका छन्। नेपाल उद्योग परिसंघको १८औं साधारणसभाको अवसरमा बुधबार देउवाले यस्तो धारणा राखेका हुन्। ‘विकासलाई

कठिन बेलामा अर्थतन्त्र उकास्न काँग्रेसलाई अवसर

विनोद चौधरीः केही दिन अघिदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ । २०४८ सालको नेपाली कांग्रेसको सरकारले अपनाएको उदार अर्थतन्त्रका नीतिहरु अवलम्बन गरेपछि लाइसेन्सिङ र टिप्पणीतन्त्रको अन्त्यको

देउवाले देखाए सफल कार्यकालको संकेत, सबैलाई मिलाएर लाने

काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले पाचौं पटक प्रधानमन्त्री भएपछि कुनै विवाद आउन नदिने गरी टिम बनाउन लागेका छन् । उनले पार्टीभित्र र बाहिर सबैलाई मिलाएर लाने गरी तयारी

बिपी बहुमुखी प्रतिभाका धनीः प्रधानमन्त्री देउवा

काठमाडौं, ६ साउन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो भनेका छन् । पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ३९ औँ स्मृति दिवसका अवसरमा आज

प्रधानमन्त्री देउवासँग जसपा अध्यक्ष ठाकुरको आग्रह

काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री

सरकारमा जान बामदेव, प्रेम आले, किसान श्रेष्ठलगायत ठिक्क

काठमाडौं, ६ साउन । नेकपा एमालेको माधव नेपाल पक्ष शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने आन्तरिक तयारीमा छ । एमालेको औपचारिक विभाजन हुने या नहुने टुंगो लागेपछि नेपाल पक्ष सरकारमा