काठमाडौं, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सानो आकारको मन्त्रिमण्डल बनाएका छन् । नेपाली काँग्रस र नेकपा माओवादीबाट २२ जना मन्त्रीहरु नियुक्त गरी सपथ
काठमाडौं, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीसँगै नेपाली काँग्रेसबाट मन्त्री भएका गृहमन्त्री बालकृष्ण खाँड र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर
काठमाडौं, २९ असार । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले केही बेरमा सपथ लिँदैछन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको कुनै धारा उल्लेख नगरेकोमा प्रधानमन्त्री देउवा रुष्ट छन् । उनले उक्त
काठमाडौं, २९ असार । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइ छाड्न सफल भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई बधाई दिएका छन् । उनले ट्वीटमार्फत् व्यङ्ग्य गर्दै देउवालाई
काठमाडौं, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेसम्म पाँच पटक प्रधानमन्त्री भएका छन् । उनी अधिकतम १९ महिना र न्यूनतम ८ महिना प्रधानमन्त्री भएका छन् । यो पटक गरी उनी
काठमाडौं, २९ असार । प्रधानमन्त्रीमा नियुक्त कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई नियुक्त गरेको विज्ञप्तीमा राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरेको भनेर असन्तुष्टि पोखेका छन् । सपथ खानको लागि शितलनिवास आईपुगेका
काठमाडैं, २९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको खबर भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका छन् । आज भारतीय मिडियाले यो खबर दिइरहेका छन् । इन्डियन
काठमाडौं, २९ असार । नेकपा माओवादी केन्द्रबाट जर्नादन शर्मा र पम्फा भुसाल शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने भएका छन् । उनीहरु महत्वपूर्ण मन्त्रालय सम्हाल्ने गरी सरकारमा जान लागेका हुन् ।
काठमाडौं, २९ असार । नेपाली काँग्रेसबाट मीनेन्द्र रिजाल र सञ्जय गौतम पनि मन्त्री बन्ने भएका छन् । उनीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट मन्त्री बन्न लागेका हुन् । विश्वस्त स्रोतका
काठमाडौँ, २९ असार: मुलुकले नयाँ प्रधानमन्त्रीका रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्राप्त गरिरहेको बेला आजै ‘नमूना युवा प्रधानमन्त्री’मा स्मृति बराल चयन भएकी छिन् । ‘सङ्घीय नमूना युवा संसद्’मा आज
काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सानो मन्त्रिमण्डल गठन गर्ने भएका छन् । उनले काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँडलाई मन्त्री बनाउने भएका छन् । नेकपा माओवादी
–भीष्मराज ओझा काठमाडौँ, २९ असार : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुन्छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका