काठमाडौँ, १४ जेठ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन् । उनले आज
काठमाडौं, १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकरा अदालतको न्यायिक कठघरामा खडा भएको भन्दै दीर्घकालिन असर पार्ने निर्णय नगर्न खबरदारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज
काठमाडौँ, १३ जेठ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वाेच्च अदालतमा दर्ता गराएको निवेदनमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौँ, १३ जेठ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो
काठमाडौँ, १२ जेठ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ महामारी नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको केन्द्रीय पदाधिकारी र
काठमाडौँ, १२ जेठ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५६५ औ बुद्धजयन्ती तथा उभौली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले आज
काठमाडौं, ११ जेठ । विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध थप रणनीति बनाउने बुझिएको छ। हिजोमात्रै,
काठमाडौं, ११ जेठ । प्रतिनिधि सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक विघटन गराइकेका छन् । ५ पौष २०७७ मा गरेको विघटनलाई ११ फागुनको सर्वोच्च अदालतको फैसलाले असंवैधानिक ठहर गरी पुनःस्थापना
काठमाडौं, १० जेठ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपाल निर्दलको माग गर्दै अदालत गएको टिप्पणी गरेका छन् । उनले आज ट्वीट गर्दै
काठमाडौं, १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला देशका पाँचजना पूर्वप्रधानमन्त्रीसँग सत्तासंघर्षमा छन् । एकपछि अर्को चुनौतीमा बाजी मार्दै बढेका ओलीले यसपटक पाँचजनाको घेराबन्दी तोड्न सक्लान् या नसक्लान् ?
काठमाडौं, १० जेठ । प्रतिनिधि सभा विघटन बदर र शेरबहादुर देउवालाई बहुमतको प्रधानमन्त्री नियुक्तिको आदेश जारी गर्न भन्दै विपक्षी गठबन्धनका १४६ सांसदले सर्वोच्च अदालतमा धमाधम रिट दायर गरिरहेका छन् ।
काठमाडौं, १० जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगेका छन् । गठबन्धनका सांसदहरुले बहुमत सांसदको हस्ताक्षरसहित निवेदन दिंदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको