काठमाडौं, २१ वैशाख । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको आन्तरिक बैठक चलिरहेको छ । दुवै पार्टीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिने
काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली विरोधीहरुप्रति लगातार आक्रामक देखिएका छन् । उनले एकपछि अर्को कठोर कदम चालेर विरोधीलाई कमजोर पार्न प्रयास गरिरहेका छन् । त्यसका लागि जोखिमयुक्त
काठमाडौं, २० वैशाख । राजनीति सम्भावनाको खेल हो । जहाँ असम्भव भन्ने हुन्न । नेपाली राजनीतिमा यस्ता धेरै असम्भव लाग्ने खेलहरु पछिल्लो समय भएका छन् । विशेषगरी संघीय संसद देखि
काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आज भएको समग्र घट्नाक्रमलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका छन् । आज एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले भनेका छन्–‘संविधानको
काठमाडौँ, १८ वैशाख: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति प्रा विदुर पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । पौडेलको आज बिहान काठमाडौँको पशुपतिमा असामयिक
काठमाडौँ, १८ वैशाख: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड—१९ को संक्रमणका कारण मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
काठमाडौं, बैशाख १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापर्बाहीका कारण तथा विगतको गल्तीबाट पाठ नसिक्दा कोरोना संक्रमणको अवस्था बढ्दो गतिमा पुगेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि ११ सुझाव
काठमाडौँ, १७ वैशाख: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट घर फर्किएका नागरिकको सीमा नाकामा अनिवार्य पिसीआर परीक्षण गर्न सरकारलाई सुझाव दिएका छन् । आफ्नो निवास बुढानिलकण्ठमा आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं, १७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पास गर्न संख्या नपुग्ने बताएका छन् । उनले संख्या नपुग्ने भएकाले आफूहरु अगाडि नबढेको बताए
काठमाडौं, १७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको आरोप लगाएका छन् । आज बुढानिलकण्ठस्थित निवासमा पत्रकार सम्मेलन
काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । कोरोना महामारीका सन्दर्भमा देउवाले आफ्नो धारणा सार्वजनिक
काठमाडौं, १४ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन काँग्रेस स्पष्ट रहेको तर संसदमा