काठमाडौँ,२७ मँसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । मध्यपहाडी
काठमाडौं, २७ मंसिर । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार एवं भूराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले स्थानीय निर्वाचन र प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा अन्य पार्टीको तुलनामा कांग्रेसको सन्तोषजनक प्रदर्शन भएको दाबी गरेका छन् ।
काठमाडौं, २६ मंसिर । निर्वाचनको परिणाम सार्वजनिक भैसकेपछि दलहरु नयाँ सरकार गठनको तयारीमा जुटेका छन् । सत्ता गठबन्धनभित्र कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे अहिले स्पष्ट भैसकेको छैन् । तर, कांग्रेस
काठमाडौं, २६ मंसिर । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले समानुपातिक सांसद बनाउँदा लोकतन्त्रको खिल्ली उडाइएको आरोप लगाएका छन् । ‘समानुपातिक सांसद त पिछडिएको वर्गका लागि हो । आवाजविहीनहरुका लागि
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफूनिकटका नेताहरुसँगको छलफलमा उनले आज दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका हुन्
काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह प्रदेश धनगडी जाँदै छन् । सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न देउवा
काठमाडौं, मंसिर २१ । सत्तारूढ गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति यसअघि नै भइसकेको भए पनि पहिलो कार्यकाल को प्रधानमन्त्री बन्नेमा तीव्र विवाद
ललितपुर, १९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गर्नुभएको छ । आज ललितपुरको बाँडेगाउँ सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८औँं जन्मोत्सवको अवसरमा आयोजित उक्त ज्ञान महायज्ञ९सप्ती हजार यज्ञ० मा
काठमाडौं, १६ मंसिर । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सप्तरी २ का नवनिर्वाचित सांसद डा. सीके राउतले आफ्नो पार्टी गठबन्धन सरकारमा सामेल हुने बताएका छन् । ‘हामीसँग तीनवटा विकल्प थिए
काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसभित्र संसदीय दल नेताका लागि पाँच जना आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा चनको अन्तिम परिणाम नआउँदै कांग्रेसभित्र दलको नेता बन्न दौडधुप सुरु भइसकेको छ ।
काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उनले नेपालको प्राचीन
काठमाडौं, १४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । महोत्तरीबाट निर्वाचन जितेर आएपछि ठाकुरले पहिलोपटक आज प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।